शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
वेदकोट (कञ्चनपुर), असार १३ गते । कञ्चनपुरको वेदकोट नगरपालिका–४ बगुनस्थित धार्मिक पर्यटकीयस्थल शिव लिङ्गेश्वर धाम । चुरे पहाड खिइएर बनेको अनौठो दृश्य रहेकाले यो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।