• १३ साउन २०८१, आइतबार

अवरुद्ध सडक खुलाउन हटाइँदै ढुङ्गा

blog

अविरल वर्षाका कारण पहिरोले अवरुद्ध सडक हटाउने प्रयास गर्दै यात्रु । तस्बिर : जनक श्रेष्ठ/रासस

लमजुङ, असार ६ गते । जिल्लाको चामे सडक खण्डअन्तर्गत रहेको बेँसीसहर नगरपालिका–६ खरखरेभिरमा अविरल वर्षाका कारण बुधबार राति खसेको पहिरोले अवरुद्ध सडक खुलाइने प्रयास गरिएको छ ।

सडक खुलाउन यात्रुहरुले बिहीबार आफै प्रयासमा लाग्नुभएको छ । सडक अवरुद्ध हुँदा सवारीसाधन अलपत्र परेका छन् ।