• १२ साउन २०८१, शनिबार

छात्रवृत्तिका लागि ६० करोड रकम विनियोजन

blog

काठमाडौँ, जेठ १५ गते । विद्यालयमा प्रदान गरिने सबै प्रकारका छात्रवृत्तिका लागि सरकारले ६० करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो । 

अतिविपन्न र सिमान्तीकृत वर्गका बालबालिकाका लागि शिक्षामा सहज पहुँचका लागि कक्षा नौ देखि १२ सम्म प्रदान गरिँदै आएको छावृत्तिको लागि ६० करोड रकम विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।