शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ ,जेठ १५ गते । अर्थमन्त्री वर्षमान पुनले शिथिल अर्थतन्त्र बिस्तारै चलायमान हुँदै गएको बताउनुभएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सङ्घीय संसदमा प्रस्तुत गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषण गरेकोसमेत बताउनुभयो ।