शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, जेठ १५ गते । मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको छ । मङ्गलबार सिंहदरबारमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गरेको हो ।
बजेट स्वीकृत गरेसँगै प्रधानमन्त्रीसहित मन्त्रीहरूले सामूहिक तस्बिर खिच्नुभएको छ । अर्थमन्त्रीसहित मन्त्रीहरू संसद् भवन पुग्नुभएको छ ।