• १३ साउन २०८१, आइतबार

विपद् व्यवस्थापन सम्बन्धी नमुना अभ्यास

blog

कञ्चनपुर, जेठ १५ गते । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीमा विपद् व्यवस्थापन सम्बन्धी नमुना अभ्यास गर्दै नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकको सैनिक टोली । मनसुन सुरु हुनुअघि नै सेनाले बाढीलगायत विपद् जोखिम तथा क्षति न्युनीकरणका लागि सैनिक टोलीलाई तयारी अवस्थामा राखेको छ । तस्बिरः रासस