• ३ असार २०८१, सोमबार

राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको प्रतिवेदन पेस

blog

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश महालेखापरीक्षक तोयम राया । तस्बिरः राष्ट्रपति कार्यालय

काठमाडौँ, जेठ १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेस भएको छ । 

आइतबार महालेखा परीक्षक तोयम रायाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७९/०८० को महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।