• १२ साउन २०८१, शनिबार

मकै गाेड्ने चटारो

blog

चितवनको इच्छाकामना गाउँपालिका–१ थाप्राङमा मकै गोड्दै चेपाङ समुदाय । चेपाङ समुदायले खेतीपाती  लगाउँदा  र भित्र्याउने  क्रममा  अर्मपर्म गरेर काम गर्ने गर्छन् । तस्बिरः कृष्ण आचार्य/रासस