• १२ साउन २०८१, शनिबार

चौँरी

blog

सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको पर्यटकीय गन्तव्य गुफापोखरी क्षेत्रमा देखिएका चौँरी । दुई हजार आठ सय ९० मिटर उचाइमा रहेको यस गुफापोखरी क्षेत्रका अधिकांश स्थानीयहरुले दुध उत्पादन तथा सामान ढुवानीका लागि चौँरी  पालन गर्ने गरेका छन् । तस्बिर: सुजन बज्राचार्य/रासस