कठोर दण्ड-जरिवानाले निजी क्षेत्र निरुत्साहित भएको छ : अध्यक्ष अग्रवाल
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले भन्सार ऐन, २०८२ मा समावेश दण्ड तथा जरिवानासम्बन्धी व्यवस्थाहरू अत्याधिक कठोर, अव्यवहारिक र कार्यान्वयन गर्न कठिन खालको रहेको बताउनुभएको छ ।
अमेरिकामा निजी जहाज अवतरणका क्रममा दुर्घटनाग्रस्त, आपतकालीन टोली सक्रिय
अमेरिकाको माइन राज्यको ब्यान्गोर अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ गर्ने क्रममा आठ जना यात्रु बोकेको निजी जहाज दुर्घटनाग्रस्त भएको सङ्घीय विमान प्रशासनले जनाएको छ ।
भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार
भारतमा दूधको मूल्य बढेपछि यहाँको किसानले बजार पाएका छन् । भारतमा दूधको मूल्य विगतको तुलनामा बढेर नेपाली दूध सरह भएपछि नेपाली किसानले दूधको मूल्य पाएका हुन् ।
नीतिगत सुधार गर्ने यो उपयुक्त समय हो : अध्यक्ष ढकाल
नेपाल उद्योग महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत सुधार गर्न अहिले उपयुक्त समय रहेको बताउनुभएको छ ।
सुमो जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते
सङ्खुवासभाको चैनपुर नगरपालिका–२ नुनढाकीमा आइतबार साँझ सुमो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
विकासको बाधक तत्व
मुलुकमा राजनीतिक अस्थिरताले विकास भएन । योजनाबद्ध आर्थिक विकास थालेको सात दशक भयो । सात दशकको प्रयास सन्तोषजनक नहुँदा मुलुक विकासमा पछाडि परेको छ । सँगसँगै योजनाबद्ध आर्थिक विकास सुरु गरेका दुई छिमेकी भारत र चीनले विकासमा फड्को मारे । दक्षिण कोरिया र जापान विकासमा नमुना नै बने । नेपाल भने आज पनि अति कम विकसित मुलुकको सूचीमा अङ्कित छ ।
निर्वाचनपछिको कार्यदिशा
राजनीति नै राज्यको मूल नीति हो । मूल नीतिको आधारमा अन्य नीतिको आधार तय हुन्छ । नीति तय गर्ने सर्वोच्च संस्था संसद् हो । निर्वाचनबाट नीति निर्माण तहमा आफ्नो जनप्रतिनिधि पठाउने लोकतान्त्रिक पद्धति चलिरहेको छ ।
ग्रामीण विकासमा अर्जुनदृष्टि
पछिल्ला आठ दस वर्षमा नेपालमा धेरै भौतिक परिवर्तन भएका छन् । बाटाघाट. पुलपुलेसा विस्तार भएका छन्, गाउँ गाउँसम्म सडक पुगेका छन् । सडक र पुल निर्माण सङ्घीय, प्रदेश र स्थानीय सरकारका प्रमुख प्राथमिकतामा
उम्मेदवारलाई मतदाताको प्रश्न
प्रतिनिधि सभाको निर्वाचनको ज्वरो क्रमिक विस्तार हुँदै छ । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचनका निम्ति उम्मेदवारी मनोनयन शान्तिपूर्ण भयो । माघ ६ गते उम्मेदवारी दर्ता हुन्छ वा हुन्न भन्ने ठुलै अन्योल जस्तै थियो । शान्ति सुरक्षाका कतिपय विषय उठानले दलहरू विभाजित र अन्योलमा थिए । आसन्न निर्वाचन हुँदैन भन्ने कतिपय आशङ्का अब पाखा लागेका छन् । उम्मेदवारविरुद्ध दाबीविरोध, फिर्ता लिने समय आदि हुँदै अब उम्मेदवारीको अन्तिम टुङ्गो लागिसकेको छ । उम्मेदवार मतदाताका घर टोल जाने व्रmममा छन् । आसन्न प्रतिनिधि सभाको
राष्ट्रिय एकताको आधार
नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक हो । यस मुलुकको समग्र विकासका लागि राष्ट्रिय एकता निरन्तरको अपरिहार्य आधार हो । विविधतायुक्त परिवेश भएका कारण रा
राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह
गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ ।
सुदूरपश्चिमबाट खाती र भण्डारी निर्वाचित
राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिम प्रदेशबाट नेकपा (एमाले) का लीला भण्डारी र नेपाली काङ्ग्रेसका खम्मबहादुर खाती निर्वाचित हुनुभएको छ।
पायल्सको अप्रेसन गर्दा युवतीको मृत्यु
पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा अवैध ढङ्गले सञ्चालित आयुर्वेद औषधालयले पायल्सको अप्रेसन गर्दा आइतबार दिउँसो एक युवतिको मृत्यु भएको छ ।
राष्ट्रिय सभा निर्वाचनः कोशीबाट एमालेका दुई र कांग्रेसका एक सदस्य निर्वाचित
कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा दलित र महिला समूहबाट नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनका उम्मेदवार निर्वाचित हुनुभएको छ ।
राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कांग्रेस र एमालेका उम्मेदवार विजयी
राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
राष्ट्रिय सभा निर्वाचन : ९५.६८ प्रतिशत मतदान
राष्ट्रिय सभा सदस्य निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको छ ।
वडा अध्यक्षसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
बाराको कलैया उपमहानगरपालिका वडा नं. ३ का तत्कालीन वडा अध्यक्ष जलालुदिन मंसुरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
राष्ट्रिय सभा नेकपा संसदीय दलको नेतामा भुसाल
नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय सभा संसदीय दलको बैठक आज सिंहदरबारमा सम्पन्न भएको छ। बैठकले बेदुराम भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको छ।
शान्तिपूर्वक राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदै
दुई जना राष्ट्रिय सभा सदस्य चयनका लागि सुदूरपश्चिम प्रदेशमा शान्तिपूर्वक निर्वाचन भइरहेको छ ।
अध्यक्ष ओली र पूर्व प्रमुख साह आमने–सामने
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र साहबिच पब्लिक डिबेटमा आउने विषयलाई लिएर तर्क वितर्क सुरुभएको छ । आइतबार विहान ८ बजेतिर अध्यक्ष ओलीले सामाजिक सञ्जालमा पब्लिक डिबेटको लागि आफू तयार रहेको भन्दै स्टाटस पोष्ट गर्नुभएपछि त्यसको करिब दुई घण्टापछि साहले ओलीकै स्टाटसमा जवाफ फर्काउनुभएको हो ।
एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय
स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । शुक्रबारको तुलनामा आज प्रतितोला सुन रु दुई हजार ४०० र चाँदी रु दुई सय ९० ले बढेको छ ।
उत्तरी क्षेत्रका लिमी र हिल्सामा आवतजावत बन्द
जिल्लाको उत्तरी क्षेत्र अन्तर्गत नाम्खा गाउँपालिका–५ को हिल्सा र ६ को हिमालपारिको गाउँ लिमीमा आवतजावत बन्द भएको छ। गत शुक्रबार राति परेको भारी हिमपातका कारण दुवै नाकाका सडक अवरुद्ध भएपछि हिल्सा र लिमीबीचको आवतजावत ठप्प भएको हो।
आचारसंहिताका कारण जनकपुरधाममा हुने कांग्रेस मधेश सभा स्थगित
निर्वाचन आयोगको आचारसंहिता लागू भएसँगै नेपाली कांग्रेसले यही माघ १६ गते जनकपुरधाममा आयोजना गर्न लागेको विशाल मधेश सभा हालका लागि स्थगित गरिएको छ ।
नागरिक विवेकको परीक्षा
फागुन २१ को निर्वाचन सुनिश्चित भएको छ । अब देश निर्वाचनको राजमार्गमा हिँडिसक्यो । जेनजी विद्रोहपछि विघटित सरकारको स्थानमा नयाँ सरकार गठन गर्दा संसद् विघटन हुँदा संविधानका धाराले प्रस्ट रूपमा साथ दिएका थिएनन् ।