फुटबल प्रशिक्षक र खेलाडीबीचको विवाद तत्काल समाधान गर्न आग्रह
नेपाली राष्ट्रिय फुटबल टालीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दुर्व्यवहार गरेको भन्दै बन्द प्रशिक्षण क्याम्प छाडेका खेलाडीले आफूहरुलाई न्याय दिन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) लाई मंगलबार ज्ञापनपत्र बुझाएका छन् ।
यू-१९ महिला विश्वकप छनोट टोलीको घोषणा
नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी यू-१९ महिला विश्वकप क्रिकेट छनोटका लागि नेक्यानले बन्द प्रशिक्षणमा रहेका ४४ खेलाडीबाट १८ सदस्सीय टोलीको घोषणा गरेको हो ।
ब्रेन्टफोर्डमाथि युनाइटेडको सहज जित
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा युनाइटेडले ब्रेन्टफोर्डलाई ३–० गोलले हरायो ।
नेपाल र जिम्बावेबीचको दोस्रो खेल नतिजाविहन
नेपाल र पाहुना टोली जिम्बावे ‘ए’ विरुद्धको दोस्रो टी–२० खेल नतिजाविहिन सकिएको छ । सोमबार दिउँसो लगातार बर्षाका कारण खेल बीचमै स्थगित भएको हो । खेल वर्षाले खेल रोकिनु अघि जिम्बावेले ब्याटिङ गरिरहेको थियो ।
भलिबलमा आर्मीको दुवै टिमलाई सफलता
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको महिला तथा पुरुष दुवै टिमले छैटौं आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा सोमबार सफलता हात पारेको छ ।
एसियाडका लागि बास्केटबल र कबड्डीको प्रारम्भिक छनोट
एसियाली खेलकुदको १९औँ संस्करणका लागि बास्केटबल र कबड्डी टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको छ । दुवैमा महिला टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको हो ।
धर्मश्रीलाई काठमाडौँ महानगरको साथ
शहीद धर्मभक्त माथेमाको स्मृतिमा २०४२ साल देखि सञ्चालन हुँदै आएको धर्मश्री नेपालकै प्रतिष्ठित र कठिन शारीरिक सुगठन प्रतियोगिता हो ।
नेपाल पहिला फिल्डिङ गर्दै
जिम्बावे ‘ए’ विरुद्ध दोस्रो टी-२० खेलमा नेपालले पहिलो फिल्डिङ गर्ने भएको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा १स्०० बजे सुरु हुने खेलमा नेपालले टस जितेर जिम्बावेलाई ब्याटिङको निम्तो दिएको हो ।
नेपाल आज जिम्बावेसँग दोस्रो टी-२० खेल्दै
नेपालले आज (सोमबार) जिम्बावे ‘ए’ विरुद्ध दोस्रो टी-२० खेल खेल्दैछ । कीर्तिपुर स्थित त्रिवि मैदानमा दिउँसो १:०० बजे सुरु हुने खेलमा नेपाल पहिलो खेलमा हारेको बदला लिने योजनामा छ ।