शिथिल पर्यटन क्षेत्र चलायमान
विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकारवाला संस्थाले विभिन्न कार्यक्रम गरी मङ्गलबार

दनुवार बस्तीमा धारा
वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका दनुवार बस्तीमा खानेपानीका धारा जडान गरिएको छ । बस्तीमा छवटा खानेपानी धारा निर्माणपछि १२० घरधुरीको दनुवार बस्तीमा खानेपानी आपूर्ति सहज भएको हो ।

खर्च विवरण नबुझाउनेलाई जरिवाना
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण नबुझाउने मकवानपुरका निर्वाचित जनप्रतिनिधिसमेत

हेलम्बुमा स्याउसँगै चियाखेती
स्याउ उत्पादनमा पहिचान बोकेको हेलम्बुले अब चियामा समेत पहिचान बोक्ने भएको छ ।

आधारभूत स्वास्थ्य निःशुल्क : मन्त्री खापुङ
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आधारभूत स्वास्थ्य सेवालाई सबै स्थानमा निःशुल्क उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरको २३औँ वार्षिक उत्सव कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उहाँले समस्या भएका स्थानमा समाधान गर्दै आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्था नरहने बताउनुभयो।

यथास्थितिमा मेलम्चीको पानी नपठाइने
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले सङ्घीय सरकारले मेलम्ची खानेपानी प्रभावित क्षेत्रका माग पूरा नगरे मेलम्ची खानेपानीको पानी काठमाडौँ पठाउन नसकिने जानकारी दिनुभएको छ। सङ्घीय सरकारले मेलम्ची खानेपानी प्रभावितको माग लामो समयसम्म सुनुवाइ नगरेकाले यथास्थितिमा मेलम्चीको पानी राजधानी पठाउन नसकिने उहाँले बताउनुभएको हो। प्रभावित क्षेत्रको माग र सरकारले प्रभावितका लागि गर्नुपर्ने काम समेटेर गत चैत २९ गते प्रभावितले खानेपानीमन्त्री उमाकान्त चौधरीमार्फत प्रधानमन्त्रीलाई प्रभावितले ११ बुँदे ज्ञापनपत्र बुझाएका थिए। मेलम्ची खानेपानी प्रभावित क्षेत्रका बासिन्दाका लागि सञ्चालित स्थानीय सामाजिक उत्थान कार्यक्रम (सुप)

विवेकशील साझा पार्टीको साधारण सदस्यबाट मिश्रको राजीनामा
काठमाडौं, असोज १० गते। रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिनुभएको छ। सोमबार पार्टी अध्यक्ष समीक्षा बास्कोटालाई बुझाएको राजीनामा पत्र मिश्रले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्नुभएको हो। मिश्रले एक वर्षदेखि आफू नरम संवद्र्धनवादी राष्ट्रवादी शक्ति निर्माणका लागि राजनीतिक ध्रुविकरणको प्रयासमा रहेको र त्यसका लागि पार्टी परिवर्तन गर्नुपरेको राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ। ‘झण्डै एक वर्षदेखि नेपालमा बृहत् र विश्वासिलो ‘नरम संवर्द्धनवादी (मडरेट कन्जरभेटिभ)’ राष्ट्रवादी शक्तिको निर्माणका लागि म राजनीतिक ध्रुविकरणको प्रयासमा लागेको यहाँलाई विदित नै छ। अन्ततोगत्वा सो प्रयासको पहिलो महत्वपूर्ण पाइलाले मूर्त रूप लिने देखिएको छ। त्यसका लागि मैले पार्टी नै परिवर्तन गर्नु पर्ने भएकोले आजकै मितिदेखि लागू हुने गरि मैले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु’, अध्यक्ष बास्कोटालाई बुझाएको राजीनामा पत्रमा मिश्रले लेख्नुभएको छ। उहाँले यो आफ्नो जीवनकै कठिनतम निर्णय भएकोसमेत उल्लेख गर्नुभएको छ।