बालगोपालेश्वर मन्दिरमा भाइटीका (फोटो फिचर)
काठमाडौँको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भिड रहेको छ । यमपञ्चकको अन्तिम दिन अर्थात् तिहारको मूख्य दिन आज दिदीबहिनी नहुनेका लागि एक दिन सो मन्दिर टीकाका लागि खुला गर्ने गरिएको छ ।
‘छैन र माया’ गीतको भ्यूज करोड नाघ्यो
म्याग्दीको मंगला गाउँपालिका –५ अर्मनका लोकगायक प्रकाश दुतराजको पछिल्लो गीत ‘छैन र माया’ को युट्युबमा एक करोड भन्दा बढी भ्युज पुगेको छ ।
एक युवकको शव फेला
सप्तरीको राजविराज नगरपालिका –१५ देउरी भरुवास्थित एक युवक आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
जेनजी आन्दोलनका घाइते भन्छन् : घाउलेभन्दा बढि चहर्याउँछ चाडवाडको सम्झनाले
गत भदौ २३ गते जेनजी प्रदर्शनका दिन गीता साह कोटेश्वरस्थित घडी पसलमै हुनुहुन्थ्यो । माइतीघरबाट सुरु भएको आन्दोलन कोटेश्वरसम्म आउला र त्यो आन्दोलनको घानमा आफू परिएला भन्ने उहाँलाई के थाहा ? तर भइदियो त्यस्तै ।
दोदा नदीमा निर्माणाधीन पुलको काम ९० प्रतिशत पूरा
यहाँको दोदा नदीमा निर्माणाधीन पुलका काम ९० प्रतिशत कार्य पूरा भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीका अनुसार आगामी पुष मसान्तभित्र सम्पन्न गर्ने गरी पुल निर्माणको काम भइरहेको छ ।
प्रधानमन्त्रीलाई कलाकारहरूको सुझाव– ‘कुसूचना र प्रोपोगान्डाबाट नडराई अघि बढ्नुहोस्’
प्रधानमन्त्री सुशीला कार्कीलाई मुलुकका प्रतिष्ठित कलाकारहरूले कुसूचना र प्रोपोगान्डाबाट नडराई आफ्नो संकल्पअनुसार अघि बढ्न सुझाव दिनुभएको छ।
अध्यक्ष दाहालद्वारा विभिन्न देशका संसदीय प्रतिनिधि मण्डलसँग भेटवार्ता
जेनेभामा जारी अन्तर व्यवस्थापिका संघको १५१ औँ महासभामा सहभागिताका लागि जेनेभामा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विभिन्न देशका संसदीय प्रतिनिधि मण्डलसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ।