शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख ९ गते । यदु स्मृति पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका पत्रकार धनवीर दाहाललाई प्रदान गरिने भएको छ।
पुरस्कार सिफारिस समितिको मङ्गलबारको बैठकले पत्रकार दाहाललाई २५ हजार राशिको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । दुई दशकदेखि पत्रकारितामा संलग्न पत्रकार दाहाल २०६२–६३ को आन्दोलनका घाइते हुनुहुन्छ ।