स्थानीय तहमा सबैभन्दा बढी भ्रष्टाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्लो समय सबैभन्दा बढी स्थानीय तह र शैक्षिक संस्थासँगै सम्बन्धित मुद्दा र उजुरी अधिक पर्ने गरेका छ । प्रदेश १ का ११ जिल्ला र मधेश प्रदेशको सप्तरीसमेत कार्य क्षेत्र रहेको आयोगको इटहरी कार्यालयमा विशेषगरी स्थानीय तह र शिक्षा क्षेत्रसँग सम्बन्धित निकायविरुद्ध उजुरी र मुद्दा अधिक मात्रमा पर्ने गरेको हो ।
मयुङमा चर्दै गरेका भेडाका बथान
खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल मयुङडाँडाको फाँटमा चर्दै गरेका भेंडाका बथान ।
ताप्लेजुङ खुला म्याराथनको उपाधि जुम्लाका कुँवरलाई
चन्द्र पन्दाकताप्लेजुङ, असोज १३ गते । ताप्लेजुङ खुला म्याराथन (दौड) को उपाधि दलबहादुर कुँवरले जित्नुभएको छ। बिहीबार सम्पन्न ताप्लेजुङ खुला म्याराथनको उपाधि जुम्लाका कुँवरले जित्नुभएको हो। ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवको अवसरमा आयोजित खुला म्याराथनको विजेता कुँवरले निर्धारित ४२ किलोमिटर दूरी चार घण्टा १२ मिनेट २७ सेकेण्डमा पूरा गर्नुभएको थियो। कर्णाली रिपोर्टिङ क्लबमा आबद्ध कुँवरले खुला म्याराथनको उपाधिसहित एक लाख ५१ हजार १११ रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ। यस्तै नेपाल आर्मीको गजुरी धादिङस्थित शिवदल गणमा कार्यरत खगेन्द्रबहादुर भाट म्याराथनको उपविजेता बन्नुभएको छ। भाटले निर्धारित उक्त दूरी चार घण्टा १२ मिनेट ५७ सेकेण्डमा पार गर्नुभएको थियो। म्याराथनका तृतीय भने पाँचथरस्थित रणशेर गणमा कार्यरत नपाली सेनाका राजन मेयोङ्बा चार घण्टा १२ मिनेट ५८ सेकेण्डमा उक्त दूरी पार गर्दै तृतीय बन्नुभएको छ। उपविजेता र तृतीयले क्रमशः एक लाख ११ हजार १११ र ५१ हजार १११ रुपियाँ नगद पुरस्कार पाउनुभएको छ। यस्तै महिला हाफ म्याराथनतर्फ ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ फाकुम्बाकी समपाल्मु शेर्पाले उपाधि जित्नुभएको छ। निर्धारित २१ किलोमिटर दूरी तीन घण्टा १३ मिनेट ९ सेकेण्डमा पार गर्दै शेर्पाले उपाधि जित्नुभएको हो। उहाँले उपाधि जितेसँगै ८१ हजार १११ रुपियाँ नगद पुरस्कार पाउनुभएको छ। यस्तै भोजपुर जिल्लाकी छेन्वीमाया राईले चार घण्टा ९ मिनेट ५३ सेकेण्डमा निर्धारित दूरी पार गर्दै महिला हाफ म्याराथनको द्वितीय र ताप्लेजुङकै मिक्वाखोला गाउँपालिका–३ लिबाङकी पेम्बाल्हामु शेर्पा चार घण्टा ३१ मिनेट ५४ सेकेण्डमा दूरी पार गरी तृतीय बन्नुभएको छ। द्वितीय बन्न सफल राई र तृतीय शेर्पाले क्रमशः ५१ हजार १११ र ३१ हजार १११ रुपियाँ नगद राशीको पुरस्कार प्राप्त गर्नुभएको छ। खुला म्याराथनका लागि सदरमुकाम फुङ्लिङ बजारदेखि तीन हजार ७९४ मिटरको उचाइ रहेको पाथीभरा धाम पुगेर पुनः फुङ्लिङ बजार आइपुग्नुपर्ने गरी दौडस्थल कायम गरिएको थियो। त्यस्तै महिला हाफ म्याराथनतर्फ फुङ्लिङ बजारदेखि पाथीभरा क्षेत्रको काफ्लेपाटी पुगेर पुनः फुङ्लिङ बजार आइपुग्ने स्थल कायम थियो। म्याराथनको खुलातर्फ एक सय ३५ र महिला हाफतर्फ २४ जनाले सहभागिता जनाएका थिए।मङ्गलबार सुरु भएको तीन दिने ‘ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव २०७९’ बिहीबार सम्पन्न भएको हो। महोत्सव पाथीभरा क्षेत्र विकास समिति, पाथीभरा मन्दिर क्षेत्र संरक्षण तथा सम्बन्धन समिति र नेपाली सेनाको भीमकाली गुल्म ताप्लेजुङले संयुक्त आयोजना गरेका हुन्।
आर्मीका बस्नेतलाई रोड रेस उपाधि
धनकुटामा सम्पन्न रोड रेस प्रतियोगिताको खुला तर्फको उपाधि नेपाल आर्मीका देवराज बस्नेतले जित्नु भएको छ । विश्व मुटु दिवसको अवसर पारेर बिहीबार धनकुटामा आयोजना गरिएको प्रतियोगितामा बस्नेतले १५ किलोमिटर दुरी दौड एक घण्टा एक मिनेट १९ सेकेण्डमा पूरा गर्दै उपाधि जित्नुभएको हो ।
सकियो गर्ज्याङ–नयाँ खिम्ती प्रसारण लाइन निर्माण कार्य
खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाहका लागि रामेछाप (गर्ज्याङ)–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ ।
पहिचानको आधारमा प्रदेश नामकरण गर्न फोनिजको सुझाव
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्रदेश १ को तेस्रो प्रादेशिक भेला ताप्लेजुङमा सम्पन्न भएको छ । हाल भइरहेका पहिचान र अस्तित्वका मुद्दालाई सफल बनाउन सहयोगी भूमिका निर्वाह गर्नेसहितका १२ बुँदे ताप्लेजुङ घोषणापत्र जारी गर्दै प्रादेशिक भेला सदरमुकाम फुङ्लिङमा बुधबार सम्पन्न भएको हो । सो अवसरमा फोनिज भेलाले प्रदेश १ को नामकरण गर्दा पहिचान र ऐतिहासिक महत्वका आधारमा गर्न सुझाव दिएको छ ।
सप्तकोसीमा जेटबोट सञ्चालनमा
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराघाटदेखि कोप्चेसम्म जेटबोट सञ्चालनमा आएको छ ।
म्याद गुज्रेको सामान नष्ट
सुनसरी सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रको बजार अनुगमन गरिएको छ । दशैलक्षित बजार अनुगमन गर्नेक्रममा बुधबार नगरपालिकाको उपप्रमुख विनिताकुमारी मेहताको नेतृत्वको बजार अनुगमन टोलीले अनुगमन गरेको हो ।
चट्याङ लागेर दुईको ज्यान गयो
सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । देवानगञ्ज गाउँपालिका –१, मध्यहर्षाही र देवनागञ्ज ६ राजगञ्ज सिनुवारीमा बुधबार परेको चट्याङ लागेर दुई जनाको ज्यान गएको हो ।
खसीबोका र राँगा व्यापारमा वृद्धि
चाडवाड नजिकिने क्रमसँगै महोत्तरीमा चौपाया व्यापारले गति लिन थालेको छ । जिल्लाको एक मात्र चौपायाँ (मवेशी) बजार गौशालामा खसी र राँगाको ब्यापार बढेको ब्यापारीले बताएका छन् ।

हात्ती प्रजनन केन्द्र बन्दै कोसीटप्पु
विश्वमा दुर्लभ अर्ना संरक्षणका लागि स्थापित कोसीटप्पु वन्यजन्तु आरक्ष पछिल्लो समय प्रदेश १ को हात्ती प्रजनन केन्द्रको रूपमा विकास हुँदै आएको छ । आरक्षमा रहेका ढोइ हात्तीले छावा जन्माउने क्रम बढ्दो छ । आरक्षमा अहिले पाँचवटा हात्तीका छावा हुर्कने क्रममा छन् ।

भगवतीको मन्दिर पसिरमा २ सय वर्ष पुरानो ढुङ्गेधारा राखिने
धनकुटाको ऐहिाशिक निशान भगवतीको मन्दिर पसिरमा २ सय वर्ष पुरानो ढुङ्गेधारा राख्ने तयारी गरीएको छ ।

विश्व पर्यटन दिवसको अवसरमा कन्याममा फोटो प्रतियोगिता
विश्व पर्यटन दिवसको अवसरमा इलामको सूर्योदय नगरपालिकाको कन्याममा फोटो प्रतियोगिता सम्पन्न भएको छ । सूर्योदय नगरपालिकाको आयोजनामा एक्सप्लोर दि अनएक्सप्लोर नारा राखेर फोटो प्रतियोगिता सम्पन्न भएको हो ।