भारतमा सङ्क्रमितको सङ्ख्या १९ हजार
हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३४ लाख ५२ हजार १६४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।
इजरायली संसद् विघटन, तत्काल नयाँ निर्वाचन
इजरायली सांसद्हरूले बिहीवार संसद् भङ्ग गर्ने विधेयकलाई अनुमोदन गरेका छन् ।
हङकङ चीनमा फिर्ता भएको २५ वर्ष पूरा
कहिले पनि घाम नअस्ताउने भनेर चिनिएको देश बेलायतबाट चीनले आफ्नो अभिन्न भूभाग हङकङ फिर्ता लिएको २५ वर्ष पूरा भएको छ । ‘एक देश, दुई व्यवस्था’को सिद्धान्तमा चीनले हङकङ सन् १९९७ जुलाई १ मा मुख्य भूमिमा पुनः गाभेको थियो ।
नाइजेरियाको सडक दुर्घटनामा पाँच जनाको मृत्यु, नौ घाइते
नाइजेरियाको दक्षिणपश्चिम क्षेत्रमा तीन राज्य जोड्ने लागोस–इबादान राजमार्गमा बुधबार बसमा अचानक आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै अन्य नौ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।
भारतमा चौध हजार पाँचसयभन्दा बढी कोरोना सङ्क्रमित
हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३४ लाख ३३ हजार ४५ जना पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।
युक्रेन युद्धले पूर्वी युरोपमा बिआरआई प्रभावित
रूस–युक्रेन युद्धले चीनको महात्वाकांक्षी परियोजना बिआरआई मध्य तथा पूर्वी युरोपेली देशहरूमा नराम्ररी प्रभावित भएको छ ।
कोलम्बिया जेल दङ्गा : एकाउन्न जनाको मृत्यु
पश्चिमी कोलम्बियाको टोलुआस्थित कारागारमा मङ्गलबार कैदीहरूबीचको झगडाले उग्ररूप लिँदा ५१ जनाको मृत्यु भएको छभने २४ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
कोलम्बिया जेल दङ्गाः एकाउन्न जनाको मृत्यु
पश्चिमी कोलम्बियाको टोलुआस्थित कारागारमा मङ्गलबार कैदीहरूबीचको झगडाले उग्ररूप लिँदा ५१ जनाको मृत्यु भएको छभने २४ जना सुरक्षाकर्मी घाइते भएका छन् । आपसी झगडाको क्रममा एकजना कैदीले सुत्न प्रयोग गरिने एउटा गद्दामा झोसेको आगो कारागारमा फैलिएर उनीहरूको मृत्यु भएको हो । कोलम्बियाका अधिकांश जेलमा कैदीको भीडभाड हुने गरेको छ । टोलुआस्थित कारागारमा पनि क्षमताभन्दा बढी बन्दी राखिएको छ ।
राष्ट्रपति बाइडेनलाई रुसमा प्रतिबन्ध
अमेरिकी राष्ट्रपति जो बाइडेन उनकी पत्नी र छोरीलाई रूस भ्रमणमा प्रतिबन्ध लगाइएको छ ।