सामाजिक सञ्जालको दुरुपयोग
सूचना तथा सञ्चारको विकास र विस्तारले विश्वलाई भूमण्डलीकृत बनाएको छ ।
उर्वर युगतिर चलचित्र
विश्वमा चलचित्र निर्माण हुन थालेको झन्डै छ दशकपछि नेपाली भाषामा चलचित्र बन्न थाले ।
अर्थतन्त्रमा सुधार
पाँच वर्षअघिको कोरोना महामारी सकिन नपाउँदै रुस र युक्रेनबिचको युद्धले विश्व अर्थतन्त्रलाई नै नराम्रो असर पार्यो ।
धर्म र राजनीति
धर्म मानिसको व्यक्तिगत आस्था हो भने राजनीति राज्यको मूल नीति हो ।
बङ्गलादेशमा विद्युत् निर्यात
जलसम्पदामा धनी मुलुक नेपाल ढिलै भए पनि ऊर्जा उत्पादनमा उपलब्धितर्फ उन्मुख छ ।
विश्वकपमा सानदार प्रवेश
देशको शिर उँचो बनाउने अनेक आयाम छन् ।
जलवायु न्यायको आवाज
खाएको विष लाग्नु त ठिकै हो तर कहिलेकाहीँ नखाएको विषको पनि असर भोग्नुपर्ने रहेछ ।
कालो सुनको बजार
कुनै पनि देशमा वस्तु तथा सेवाको उत्पादनमा आआफ्नै विशेषता हुन्छन् ।
चिकित्सा शिक्षा व्यवस्थापन
कुनै पनि मुलुकको भविष्य शिक्षासित प्रत्यक्ष जोडिएको हुन्छ ।
हवाई भाडाको आलोचना
कुनै पनि वस्तु वा सेवाको मूल्य निर्धारण निश्चित आधारमा हुन्छ ।
प्रशासनिक सबलीकरण
उद्भव र विकाससँगै राज्यमा नीतिनियमको आवश्यकता पर्न गएको राजनीतिशास्त्रले बताउँछ ।
छठको फैलिँदो सुवास
भूमण्डलीकृत विश्वमा सांस्कृतिक आदानप्रदान विस्तार हुँदै जानु विशिष्ट अवसर जस्तै भएको छ । वर्तमान विश्वमा मानिस अवसरको खोजीमा आफ्नो थातथालो छोड्नु कम रहर र बढी बाध्यता हो ।
स्वास्थ्य बिमा प्रवर्धन
मानिस बिरामी भएको बेला एकै पटक उपचार स्वास्थ्य खर्च जुटाउन कठिन हुन्छ ।
जलवायु असरको फैलावट
जलवायु परिवर्तन वर्तमान विश्वको सबैभन्दा ठुलो चुनौती भएको छ ।
आयुर्वेदको आयाम
पूर्वीय ज्ञानको विकास चार वेद अर्थात् ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदको आधारमा भएको मानिन्छ ।
दीपावलीको हार्दिक शुभकामना
नेपालीको सबैभन्दा ठुलो चाड दसैँपछि अर्को महत्वको पर्व तिहारको रौनक छाउँछ ।
पुँजीगत खर्चको प्रभाव
सरकारको बजेट सामान्यतया तीन मूल शीर्षकमा स्रोतसाधन विनियोजन गरिएको हुन्छ ।
राष्ट्रिय सुरक्षामा दृढ
कुनै पनि समाजको प्रगतिको पहिलो आधार अनुशासन नै हो ।
सहकारीपीडितलाई न्याय
लोकतान्त्रिक राज्य संरचना शक्ति सन्तुलन र नियन्त्रणमा आधारित प्रणाली हो ।
सेवा प्रवाहमा असर
सरकारी सेवा प्रवाह गर्ने कर्मचारीतन्त्रलाई स्थायी सरकार मानिन्छ ।
सुशासनउन्मुख सय दिन
सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दुई दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच सरकार गठनका लागि तालमेल गरिनुलाई संसदीय इतिहासमै नवीन अभ्यास मानिएको छ ।
पटका मानव स्वास्थ्यविरुद्ध
नेपालीहरूको महत्वपूर्ण पर्व बडादसैँ सकिएसँगै अर्को उल्लासमय पर्व तिहारको रौनक सुरु भइसकेको छ ।
निजीकरण अघि बढाइँदै
मुलुकको योजनाबद्ध पूर्वाधार विकास, आर्थिक विकास र आधारभूत वस्तु तथा सेवाको उत्पादन, प्रसारण र वितरणको व्यवस्थापनमा टेवा पु¥याउने उद्देश्यले विभिन्न समयमा सार्वजनिक संस्थानको स्थापना गरिएको हो ।
लक्ष्यउन्मुख मधुमास
विसं २०७९ मङ्सिरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा कुनै पनि दललाई स्पष्ट बहुमत प्राप्त नभएपछि सत्ता खेलमा तेस्रो दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नेतृत्व लिन सफल हुनुभएको थियो । उहाँले प्रतिनिधि सभामा सबैभन्दा ठु