काठमाडौं उपत्यकाका भित्री सडकमा निषेधित समयमा ठुला मालवाहक सवारी साधनको प्रवेश हुन नदिने नीति कार्यान्वयनमा आउन सकेको छैन ।
काठमाडौं उपत्यकाका भित्री सडकमा निषेधित समयमा ठूला मालबहाक सवारी साधनको प्रवेश हुन नदिने नीति कार्यान्वययनमा आएको छैन ।
यस वर्षको हिउँद याम सकिन एक सातामात्र बाँकी छ । मौसमविद्का अनुसार मङ्सिर १५ देखि फागुन १६ गतेसम्मलाई हिउँदयामको रुपमा लिने गरिन्छ । यस वर्षपनि हिउँदयाममा अपेक्षा गरेअनुसार पानी पर्न सकेको छैन ।
छिल्लो समय देशभर सुरुङमार्गको अध्ययन बढ्न थालेको छ । देशभर २० वटा सुरुङमार्ग निर्माणका लागि अध्ययन अघि बढेको छ ।
खानेपानी मन्त्री महिन्द्र राय यादवले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पुनर्संरचना गर्नुपर्ने बताउनुभएको छ।
काठमाडौँका विभिन्न ठाउँमा एआई जटित सिसिटिभी क्यामेराको फ्ल्यास लाइटका कारण रातिमा सवारी चालकलाई समस्या हुने गरेको छ ।
दुई हप्ता अघि आएको छ लाख थान स्मार्ट कार्ड लाइसेन्सको छपाई कार्य अझै सुरु हुन सकेको छैन । स्मार्ट कार्ड लाइसेन्सको ल्याब परीक्षण कार्य नसकिएका कारण छपाइको काम सुरु हुन नसकेको यातायात व्यवस्था विभागले जनाएको छ ।
सरकारले थानकोट–चन्द्रागिरि सडकमार्गलाई थप छ करोड बजेट विनियोजन गरेको छ । गणेशमान सिंह मार्ग नाम गरेको उक्त सडकमार्गमा बजेट अभावका कारण धराप खेपेको भन्दै आलोचना भएपछि सरकारले सडकको स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको छ ।
नागढुङ्गामा निर्माणाधीन सुरुङ मार्गको टनेल ‘ब्रेक थ्रु’को चरणमा पुगेको छ। आगामी फागुन २३ गते नागढुङ्गा सुरुङ मार्ग ‘ब्रेक थ्रु’ हुने आयोजनाले जनाएको छ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र चीनको इतिहास शताब्दीयौं पुरानो भएकाले नेपालको समृद्धिका लागि चीन सरकारबाट सदियौंदेखि महत्वपूर्ण सहयोग प्राप्त हुँदैआएको बताउनुभएको छ ।
चक्रपथ विस्तार आयोजनाअन्तर्गत दोस्रो चरणको कलङ्की महाराजगञ्ज सडक विस्तारको काम सुरु हुन सकेको छैन । सडक विभागअन्तर्गतको काठमाडौँ चक्रपथ सुधार योजनाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर कृष्णनाथ ओझाका अनुसार चिनियाँ टोली अध्ययनका लागि नआउँदा थप काम सुरु हुन नसकेको हो ।
काठमाडौं महानगरपालिकाले राजस्व वापत दुई अर्ब ३० करोड रुपियाँ बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । महानगरले गत असार मसान्तसम्म नियमित र असुरउपर गर्नुपर्ने राजश्व दुई अर्ब ३० करोड रहेको जनाएको छ ।
विदेशी अग्ला टावर, आधुनिक प्रविधियुक्त घर र डोल्पाको संस्कृतियुक्त घर । यी सबै केही बेरमा पुल्चोक इन्जिनियरिङ क्याम्पस परिसरमा देख्न पाइन्थ्यो ।
यातायात व्यवस्था विभागले स्मार्ट सवारी लाइसेन्स छपाइका लागि अर्डर गरेको १२ लाख कार्डमध्ये ६ लाख कार्ड नेपाल आइपुगेको छ । रोकिएको स्मार्ट सवारी लाइसेन्स छपाइ अब सुरु हुनेछ ।
यस वर्षको हिउँद याममा पूर्वानुमान गरेअनुसार पानी नपरेपछि मौसमविद् मौसमबारे समीक्षा गरिरहनुभएको छ । हिउँदयाममा औषतभन्दा बढी पानी पर्ने प्रक्षेपण गरिए पनि सोअनुसार पानी परेको छैन ।