नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी मङ्सिर ४ गतेको निर्वाचन संविधानको रक्षा र शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउनका लागि भएको बताउनुभएको छ ।
दमौलीस्थित मादी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। व्यास नगरपालिका पालिका-३ शान्तिनगर, दमौलीमा रहेको मादी नदीमा डुबेर सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका- १० का ६० वर्षीय झिलकबहादुर पौडेलको मृत्यु भएको हो।
प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबलाई जितका लागि एक सय ८० रनको मध्यम लक्ष्य दिएको छ ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवम् काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले निर्वाचन क्षेत्रमा भौतिक पूर्वाधार तथा सामाजिक विकास नै आफ्नो निर्वाचन जित्ने आधार भएको बताउनुभएको छ ।
पाँचथरका विभिन्न चारवटा स्थानीय तहमा नमुना मतदान गरिएको छ । मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा बदर मत घटाउनका साथै मतदान प्रकृयाबारे आम नागरिकलाई जानकारी गराउन नमूना मतदान गरिएको हो ।
कतारमा मङ्सिर ४ गतेदेखि सुरु हुने २२औँ संस्करणको फिफा विश्वकप फुटबलका लागि सहभागी देशले धमाधम आफ्नो खेलाडी टोलीको घोषणा गरिरहेका छन् । कतिपय देशले खेलाडी टोलीको अन्तिम नाम सार्वजनिक गरिसकेका छन् ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक अधिकृतलाई शनिबारदेखि तालिम दिन सुरु भएको छ ।
चीनले अन्तरिक्ष स्टेसनको लागि आपूर्तिहरू पुर्याउन शनिबार बिहान कार्गो अन्तरिक्ष यान तियानझाउ–५ प्रक्षेपण गरेको छ । अन्तरिक्ष स्टेसनको निर्माण यसै वर्ष पूरा हुने अपेक्षा गरिएको छ ।
दशरथ रंगशालामा कात्तिक ३० गते हुने पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोलीको कप्तानी रोहित चन्दले गर्नुहुने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुग्नुभएको छ । शनिबार लोकतान्त्रिक–वाम गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहितका शीर्ष नेताहरु चितवन आइपुग्नुभएको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेन यस वर्षको जी–२० शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न उत्सुक रहेको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार उल्लेख गरेका छन् । भारतले आगामी डिसेम्बरको १ देखि जी-२० को अध्यक्षता गर्देछ।
नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच उक्त चलचित्रको ट्रेलर सार्वजनिक भएको हो ।
कात्तिक महिनाको तेस्रो साताको समय, मुलुकमा चुनावी उत्सवले उत्साहितहरू आ–आफ्नै धुनमा थिए । यही चुनावी उत्सवकै समय पारेर वर्षौंदेखि हुँदै आएको सिर्जना उत्सवले अर्को रौनक थपियो । यही उत्सवमा सहभागी हुन केही स्रष्टा एउटै थलोमा मिसिन पुगे । विगत १५ वर्षदेखि निरन्तर भाषा–साहित्य, कला–संस्कृतिको क्षेत्रमा काम गर्दै आएको नेपाली कला साहित्य डट कम प्रतिष्ठानको यसपालिको कलासाहित्य यात्रा पाल्पामा गर्ने र कास्की र गुल्मीको सद्भाव भ्रमण पनि हुने खब
औँला समाएँमैले कान्छी छोरीको दुर्ग यात्रामा ।सजिलो छैन जीवन बुझ्न पनियात्रा दुःखीको ।कस्तो मुस्किल डाँडाको घाम छुनदोबाटो किर्नु ।जताततै छपोखरी जिन्दगीकोडुबुल्की मार्न ।हाँस्नु पनि तयात्राको शुभारम्भउठ मान्छे हो ।
झरी पर्छ आँखाहरूमा उदाउँदैन जून फर्कन्छु भन्थ्यौ प्रियतम तिमी फर्केनौ किन ? झरी पर्छ.......