ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा उपाध्यक्ष खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शनिबार खेलकुद पूर्वाधार नीति संवाद गर्ने भएको छ ।
नुवाकोटको विदुर नगरपालिका–१३ हुँदै धादिङतर्फ लगिएको निर्माणाधीन मध्येपहाडी राजमार्ग र यस आसपासमा पर्ने जिल्लाको म्यागङ गाउँपालिकाको विभिन्न बस्ती । तस्बिर: रामहरि न्यौपाने/रासस
प्रतिनिधि सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीबारसम्ममा सरकारको साझा न्यूनतम कार्यक्रमले अन्तिम रूप पाउने बताउनुभएको छ।
सात दिनअघि एक महिलालाई कुटपिट गरी हत्या गरेको आरोपमा देवचुली नगरपालिकाकी महिला वडा सदस्यसहित आठ जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ।
नेपालबाट सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने सरकारले लिएको लक्ष्यप्राप्तीका लागि तीन वटै तहका सरकारले समन्वय र सहकार्य गरी अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।
प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सरकारको गतिहीनताले समग्र सांसदमाथि प्रश्न उठेको बताउनुभएको छ।
फिल्म 'कैदीको पत्र’को पहिलो गीत सार्वजनिक गरिएको छ ।
नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने बारेमा प्रधानमन्त्री जवाफको प्रतीक्षा गर्ने भएको छ।
सप्तरीमा चैते धान लगाउने किसान र जग्गाको क्षेत्रफलमा वृद्धि भए पनि सरकारले प्रदान गरिने अनुदानको रकम भने समयमा किसानसम्म नपुगेको किसानको गुनासो छ ।
प्रतिनिधि सभा सदस्य गगन थापाले नागरिकता सम्बन्धी कानुन संसद्को यही सत्रमा टेबल गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । बुधबारको प्रतिनिधि सभाको बैठकमा धारणा राख्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले मिटरब्याज आर्थिक अपराध मात्रै नभई सामाजिक अपराध भएको बताउनु भएको छ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिभिजनलाई समयानुकूल प्रविधियुक्त बनाएर सेवाग्राहीका लागि सहज र सरल बनाउनुपर्ने बताउनुभएको छ ।