समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
ताप्लेजुङमा नयाँ अलैँची यसवर्ष दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको छ । अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो ।
काभ्रेपलाञ्चोक जिल्लाको रोसी गाउँपालिका–२, काफलडाँडास्थित तीनधारे झरना पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । कोरोना सङ्व्रmमणको समयदेखि सामाजिक सञ्जालमा प्रख्यात रहेको तीनधारे झरना हेर्नका लागि शुव्रmबार र शनिबार पर्यटकको भीड लाग्ने गरेको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–४, भकुन्डेबेँसीमा रहेको मेथिनकोट प्रादेशिक अस्पतालले निःशुल्क डायलासिस सेवा सुरु गरेको छ ।
एसिया कप अन्तर्गत सोमबार भएको भारतसँगको ऐतिहासिक क्रिकेट खेलमा नेपालको जित अपेक्षा गरिएको थिएन । नेपाल डकवर्थ लुइसको नियम अनुसार भारतसँग दस
भारतले डकवर्थ लेविस प्रणालीका आधारमा निर्धारित २३ ओभरमा एक सय ४५ रनको विजयी लक्ष्य पाएको छ ।
भारतले डकवर्थ लेविस प्रणालीका आधारमा निर्धारित २३ ओभरमा एक सय ४५ रनको विजयी लक्ष्य पाएको छ ।
विशाल पौडेल र सनम मुलगुठीले काठमाडौंमा जारी ५५औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण पदक जित्नुभएको छ ।
भारतले २.१ ओभरमा १७ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका –३ को भितरीयामा सनवागड मन्दिर छ । यो मन्दिर चन्द्रौटा बजारदेखि करिब ८ किलो मिटर उत्तरतर्फ अवस्थित छ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै सञ्चार माध्यमको प्रस्तुति र भूमिकालाई परिष्कृत गर्न जरुरी भएकाले यसतर्फ ध्यान दिन सञ्चार माध्यमलाई सुझाव दिनुभएको छ ।
बागमती प्रदेश सरकारले सीमान्तकृत चेपाङ समुदायको पर्व न्वागीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
कालीकोटमा भाइरल ज्वरोको सङ्क्रमण बढेको छ । गाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेपछि अस्पतालमा बिरामीको चाप पनि बढेको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०७९–८० मा दुई हजार ६७० वटा धारा निर्माण गरेको छ । एक घर एक धारा बनाउने सरकारको नीतिअनुसार यहाँ १३ हजार २७७ जना नागरिकलाई खानेपानीको सुविधा पुगेको हो ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रचारमार्फत आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीको लागि क्यानडा पठाउने भनी ३४ लाख ५७ हजार ७१० रुपियाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।