• ८ जेठ २०८१, मङ्गलबार

वर्षाका कारण खेल रोकियो

blog

काठमाडौं, भदौ १८ गते । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल बर्षाका कारण रोकिएको । जितका लागि नेपालले दिएको दुई सय ३१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याउने क्रममा वर्षाका कारण खेल रोकिएको हो ।

श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भारतले २.१ ओभरमा १७ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको छ । अहिले भारतका शुभमन गिल ६ बलमा ३ चौकासहित १२ रन र कप्तान रोहित शर्मा ७ बलमा १ चौकासहित ४ रनमा क्रिजमा हुनुहुन्छ ।