मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले प्रादेशिक अस्पताल जलेश्वर सय शøयामा रूपान्तरण भइसकेको र सो को अनुभूति फागुन मसान्तसम्ममा देखिने बताउनुभएको छ । नेपाल रेडव्रmस सोसाइटी महोत्तरी शाखाको स्थापना दिवसको अवसरमा मङ्गलबार प्रादे
पुर्खौँदेखि खोला र वनजङ्गलको भरमा जीविकोपार्जन गर्दै आएका बोटे समुदाय अहिले यसको विकल्पको खोजीमा लागेका छन् ।
सनपाट खेतीमा आधुनिक प्रविधि नभित्रिँदा किसानले ठुलो सास्ती खेप्नु परिरहेको छ । मोरङमा पछिल्लो पाँच वर्ष यता सनपाट खेती हुने क्षेत्रफल बढे पनि उत्पादन खासै सन्तोषजनक छैन । हरेक वर्ष किसानले बिक्रीगरेपछि
बागमती प्रदेश सभा गठन भएको नौ महिनापछि प्रदेश सभा अन्तर्गतका विषयगत समितिको बैठक बसेको छ । प्रदेश सभा अन्तर्गतका पाँच वटा विषयगत समितिको छुट्टाछुट्टै बैठक मङ्गलबार प्रदेश सभा सचिवालयमा बसेको हो ।
आइएमई समूहको प्रवर्धनमा बन्ने तिप्ल्याङ कालीगण्डकी जलविद्युत् आयोजनाको विद्युत् ख
सङ्घीय सरकारले अति विपन्न परिवारलाई सुरक्षित आवासमा सार्न २०७६ सालमा मोरङको सुनवर्षी–८, कुरेलीमा निर्माण सुरु गरेका २० वटा घर अझै बनिसकेका छैनन् । घर नबनेपछि पक्की घरमा बस्ने सपना देखेका अति विपन्न
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले काठमाडौँ उपत्यकालगायत देशभरिको फोहोर व्यवस्थापनका निम्ति सरकार गम्भीरतापूर्वक लागिरहेको र यस सम्बन्धमा छिट्टै नै ठोस निर्णय लिने बताउनुभएको छ ।
भुटानको पहिलो निजी एयरलाइन्स, ‘भुटान एयरलाइन्स’ ले आगामी भदौ ३० देखि काठमाडौँ गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ ।
नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित हुनुभएको छ । वर्तमान अध्यक्ष समेत रहनुभएका कँडेलले एमाले केन्द्रीय सदस्य प्युठानका हरि रिजाललाई दुई मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले धर्म, कला, संस्कृति जोगाउन सबैको सत्सङ्कल्प आवश्यक रहेको बताउनुुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यौन शोषण, बाध्यात्मक श्रम, दासता, जोखिमपूर्ण कार्यको नियन्त्रणका लागि राज्यको स्तरबाट नीतिगत, कानून र संरचनागत आधार तयार गर्न र सामाजिकस्तरबाट सचेतनागत अभियान सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्न सहयोग पुर्याउने अपेक्षा लिनुभएको छ ।
एसियन पेन्ट मिस युनिभर्स नेपालका २०२३ का अन्तिम २२ जना प्रतिस्पर्धीबिच प्रश्नोत्तर कार्यक्रम समापन भएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन भ्रमणमा रहनु भएका नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य युआन जियाजुनबीच आज भेटवार्ता भएको छ । चीनको सबैभन्दा ठूलो महानगर छोङछिङ शहर कमिटीका सचिव समेत रहेका जियाजुन र महासचिव पोखरेलबीच छोङछिङमा भेटवार्ता भएको हो ।