बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले अगुवा कृषकको आयआर्जन बढाउन बाख्रामा नश्ल सुधारलाई प्राथामिकता दिएको छ ।
तिमीसँगसुख फिँजाउने ठाउँ अपुग भएपछिम कहाँ पठाएका हौ यी दुःखका बिउहरू ?कस्तो अचम्म !बियाड पनि चाहिएन यी मलाई रोप्न, हुर्काउनन पानी, न घामन मल, न गोडमेलकेही नगरीकनै झाँगिए यी मेरो आँगनमाहेर्दाहेर्दैओत, आँधीमा पर्योहोस, परिवेशले उडायोफुत्त–फुत्त !कहाँबाट आउँछन्, आउँछन्सन्त्राशका यी वाणहरूर, रातलाई चाल्नु बनाएर जान्छन्सुन्दासुन्दै बस्तीको आर्तनादशून्यतामा परिणत हुन्छ भर्खरै ओर्लिएको बिहानर, गिद्धहरूछेवैको रुखको हाँगामा बसेर गीत गाइरहेका हुन्छन्कति हेर्नु कहिल्यै छुन नसकिने त्यो आकाश ?कति सुन्नु कहिल्यै नथाक्ने यी उच्छ्वास ?महिषासुर पहरेदार भएको छ,र, सास हत्केलामा अड्किएको छरक्तनलीमा नाचिरहेछन्किसिम किसिमका किटाणुहरूदिल र दिमागमा फलामे किला ठोकिएको छके यही सत्य हो–तिमीलाई उक्लनु थियो कुनै शिखरर, मेरो हिस्साको बाटो तिमीले ओगटेका हौ ?तिमीलाई रमाउनु थियो कुनै ज्यादतीमार, मेरो ओठको मुस्कान मबाट लपेटेर लगेका हौ ?तिमीलाई बनाउनु थियो आफ्नै एउटा सुन्दर सालिकर मेरो सौन्दर्यमाथि आँखा लगाएका हौ ?म यसरीकतिन्जेल पानीमा विष छानिरहुँम यसरीकतिन्जेल धुवाँको मुस्लो बाटिरहूँभीष्मभन्दा जब्बर भएरम यसरीकतिन्जेल बरफको ओछ्यानमा सुतिरहूँभो; पुग्योतिमीसँग अब कुनै कारण सोध्नु पनि छैनतिमीले दिने विकल्प रोज्नु पनि छैनबस् ! मलाई अबयत्ति मात्रै जान्नु पर्याप्त छ–तिम्रा लागिमैले ढुङ्गा हुने दिन कहिले आउँछ ?तिम्रा लागिमैले ढुङ्गा हुने दिन कहिले आउँछ ?
गुल्मीको मालिका गाउँपालिका ७ घमिरमा चर्खे पिङमा रमाउँदै स्थानीय । दसैँको समयमा यसरी पिङ जोडेर रमाउने चलन हिजोआज लोप हुँदै गएको छ ।
तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित वाराही सामुदायिक वनमा टाइगर हिल पार्क निर्माण गरिएको छ । डिभिजन वन कार्यालयको सहयोग र सामुदायिक वनको व्यवस्थापनमा उक्त पार्क निर्माण गरिएको हो ।
काठमाडौँबाट हेटौँडातर्फ आउँदैगरेको स्कुटर मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा बुधवार साँझ ५ बजेर ४० मिनेटमा दुर्घटना हुँदा स्कुटर चालक श्रीमान् घाइते हुनुभएको छ । स्कुटर पछाडि बस्ने उहाँको श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ ।
निर्वाचनमार्फत वर्तमान संसद् गठन भएको पनि करिब एक वर्ष पुग्न लागेको छ । संसद्को एकवर्षे अवधिमा भइरहेका अस्वभाविक परिघटनाका कारण संसद् र सांसदको भूमिका माथि नै प्रश्न उठाउने गरिएको छ ।
ओटिटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो ।
यो वर्षको नवरात्र महापर्व असोज महिनाको २८ गते घटस्थापना गरेर सुरु हुन्छ । यो अवधिमा नारी शक्तिको पूजा गरिन्छ । नारी शक्तिको नौ दिनसम्म पूजा गरेको प्रसाद र आशीर्वाद ग्रहण गर्दै नवरात्र कात्तिक ७ गते विजय दशमीका दिन समापन हुन्छ ।
गुल्मीको मालिका गाउँपालिका-७ घमिरमा चर्खे पिङमा रमाउँदै स्थानीय
अज्ञात समूहले बैतडीको डिलाशैनी गाउँपालिकाको एक्साभेटर तोडफोड गरेका छन् । डिलाशैनी–६ को वडा कार्यालय अगाडि राखिएको बा प्र।०१–००४क १२१६ नम्बरको एक्साभेटरमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।
अज्ञात समूहले बैतडीको डिलाशैनी गाउँपालिकाको एक्साभेटर तोडफोड गरेको छ। डिलाशैनी–६ को वडा कार्यालय अगाडि राखिएको बा प्र०१–००४क १२१६ नम्बरको एक्साभेटरमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।
गाजा पट्टीमा इजरायली हवाई हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ६,५४६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ।
नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।
प्यालेस्टाइन–इजरायली द्वन्द्वमा फसेका ताइवानका बासिन्दाहरूलाई चीनले सहयोग गरेको छ । चीनको मुख्य भूमिका बासिन्दाहरूलाई जस्तै कन्सुलर सुरक्षा सेवा उनीहरूलाई पनि प्रदान गरिने मुख्य भूमिका प्रवक्ताले बुधबार बताएका छन् ।
सप्तरीको वोदेवर्साइन नगरपालिकाले दसैंलगायतका चाडपर्वमा मेला लगाउन २३ लाख रकम विनियोजन गरी भुक्तानी गर्ने कार्यपालिकाबाट निर्णय गरेको छ ।