झापाको कनकाई नगरपालिका–१ स्थित सिर्जना टोलमा बिहीबार दिउँसो ३ बजेको समयमा खाल्डोमा डुबेर २ बच्चाको मृत्युभएको छ ।
कर्णाली प्रदेशअन्तर्गतको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उच्च मूल्य कृषि वस्तु विकासका तत्कालीन आयोजना प्रमुख तथा सचिव राजेन्द्रप्रसाद भारीविरुद्व ९२ लाख ४३ हजार २९८ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
मडाहा खोलाको बाढीमा बेपत्ता भएका सोनमा गाउँपालिका–१ का ३८ वर्षीय जावीर अंसारीको शव फेला परेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबुहैमेदले शिष्टाचार भेट गर्नुभएको छ ।
लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले पदभार ग्रहण गर्नुभएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी एसिया कपको अन्तिम तयारी पाकिस्तानको कराँचीमा गर्ने भएको छ। एसिया कप आगामी अगस्ट ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलङ्कामा हुनेछ ।
कपनमा यज्ञमती र चखुँचाखोला अतिक्रमण गरेर बनेका घर हटाउन भन्दै काठमाडौँ महानगरपालिका पुगेपछि तनाव सिर्जना भएको छ । बिहीबार दिउँसो काठमाडौँ महानगरपालिकाले डोजर लिएर खोलामाथि बनाइएका स्ल्याबहरु भत्काउने तयारी गरेपछि तनाव सिर्जना भएको हो ।
चीनमा हुने आसन्न १९औँ एसियाली खेलकुदमा चयन हुनुभएका अमिर ब्लोन पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता–२०८० अन्तर्गत पुरुष एकलको सेमिफाइनलमा पराजित हुनुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको विविधता नै देशको सम्पत्ति भएको बताउनुभएको छ । नेपालमा राज्यतहबाटै अरूमाथि गरिने असमानता कलङ्क भएको उहाँको भनाइ छ ।
नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मुम्बई लैजाँदै गरिएकी एक नेपाली किशोरीलाई उद्धार गरिएको छ । दैलेख जिल्ला घर भएकी ती किशोरीलाई चाइल्ड लाइन, दिल्ली पुलिस र ‘किन इन्डिया’को संयुक्त प्रयासमा ‘नयाँ दिल्लीस्थित पुलिस स्टेसनबाट उद्धार गरिएको हो ।
सामाजिक सञ्जाल फेसबुकको नक्कली अकाउन्टबाट एक महिलाको चरिहत्या गर्ने ३९ वर्षीय तुलाराम सारुलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल सरकारका प्रधानमन्त्री र सङ्घीय सरकारका मन्त्रीहरूबिच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।
लामो इतिहास बोकेको नेपाली सेनाले संस्कृति संरक्षणमा पनि इतिहासकालदेखि नै विभिन्न माध्यमबाट योगदान पुर्याउँदै आइरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलोभन्दा बढी सुन अवैधरुपमा भित्रिएको घटनामाथि उच्चस्तरीय छानबिन समिति वा नियमित सरकारी निकायबाट छानबिन गर्ने भन्ने सवालमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष आफ्नै अडानमा रहँदा सङ्घीय संसद्को दुवै सदनका बैठक प्रभावित हुँदै आएका छन् ।