एक पटकको लगानीमा वषौँ आम्दानी लिन पाइने भएपछि पछिल्लो समय रौतहटका किसानले व्यवसायिकरुपमा केराखेती गरी आयआर्जन वृद्धि गरेका छन् ।
मकवानपुरमा गाउँपालिका मार्फत दूध बिक्री थालिएको छ। मकवानपुरको मनहरी गाउँपालिकाका दुध उत्पादक किसानको दुध शुक्रबारबाट गाउँपालिका कार्यालय मार्फत बिक्री थालिएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेले फ्रुटी र मोहीमा नशालु पदार्थ (घातक विषादी) मिसाएर खुवाइ लुटपाट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
इजरायली सेनाले शनिबार उत्तरी सहर बेत लाहियाको इन्डोनेसियाली अस्पताललाई घेरा बन्दी गरी आक्रमण गरेको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
न्युजिल्यान्ड आइसिसी महिला टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले शुक्रबार सुडानमा ३० लाखभन्दा बढी मानिसहरू हैजाको जोखिममा रहेको जनाएको छ ।
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले गाजामा भएको इजरायली सैन्य कारबाहीमा हमासका नेता याह्या सिनवारको मृत्यु भए पनि हमास जीवित रहेको शनिबार घोषण गर्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीहरूको एकतालाई चाडै टुङ्गोमा पुर्याउने बताउनुभएको छ ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा प्रत्येक वर्ष विवाहमञ्चमीको अवसरमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवमा यसपालि अयोध्याबाट जन्ती आउने भएको छ ।
झापाको कमल गाउँपालिकाको पाडाजुंगी नजिकै भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु भएपछि आक्रोशित स्थानीयहरूले गाडीमा आगो लगाइदिएका छन् ।
नवलपुरको कावासोती १ बालुवा डाँडामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका विभिन्न विद्यालयहरूमा यतिबेला सयपत्री फुल ढकमक्क फुलेका छन् । पालिका भित्रका अधिकांश विद्यालयले फूल लगाइएको छ ।
जनकपुरधाम, मधेश प्रदेशको राजधानी मात्र नभई सांस्कृतिक, धार्मिक र व्यापारिक केन्द्रको रूपमा पनि परिचित छ ।
उत्तरी गाजा पट्टीको जबलिया शिविरमा शुक्रबार साँझ इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।
अविरल वर्षासँगै असोज ११ र १२ गते आएको बाढीपहिरोका कारण काभ्रेपलान्चोक जिल्लामा रहेका १७० वटा विद्यालयमा क्षति पुगेको छ ।