प्यालेस्टाइन टुडे समाचार एजेन्सीका सम्पादक र फोटोग्राफरका रूपमा काम गरेका पत्रकार अहमद सलामा अबु आइशाको मृत्युको घोषणा भएपछि इजरायली आक्रमण सुरु भएदेखि गाजा पट्टीमा मारिएका पत्रकारहरूको सङ्ख्या दुई सय २९ पुगेको छ ।
सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल सहित छ जनाविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौँमा १५ करोड ८८ लाख ५० हजार रुपिँयाको भष्टाचार मुद्दा दायरा गरेको जानकारी दिनुभयो ।
आतङ्कवादीहरूले पाकिस्तानको अशान्त दक्षिणपश्चिमी बलुचिस्तान प्रान्त हुँदै यात्रा गरिरहेका कम्तीमा नौ जना बस यात्रुलाई अपहरण गरी गोली हानेर हत्या गरेको सरकारी अधिकारीहरूले शुक्रबार बताएका छन् ।
मृतक महिलाको परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दे स्थानीयहरू आन्दोलित बनेका हुन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका स्थित कलुवार बजार क्षेत्रमा स्थानीयले सडक अवरुद्ध पारेका छन् ।
रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ स्थित मेलाडाँडाको तल कोरबासको भीरमा निर्माण गरिएको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गतको रुकुमकोट–मुसिकोट सडकखण्ड।
भियतनामको एक अदालतले शुक्रबार राज्यलाई चार करोड ५० लाख डलरको क्षति पुर्याउने भ्रष्टाचारमा संलग्न धेरै पूर्व वरिष्ठ अधिकारीसहित ३० जनालाई जेल सजाय सुनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नी दिवङ्गत श्रीमती सीता दाहालको दोस्रो स्मृति दिवसका दिन मानवसेवा आश्रम काठमाडौँको रानीवन सेवा केन्द्रमा पुगेर जीवनसाथी दाहाललाई स्मरण गर्नुभएको छ ।
पछिल्लो समय नेपाली चलचित्रले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा आफ्नो उपस्थिति बलियो बनाएका छन् ।
लोकप्रिय भिडियो साझेदारी एप टिकटकमा आफ्नो खाता मेटाउन अस्वीकार गरेपछि एक बाबुले आफ्नी छोरीलाई गोली हानेर हत्या गरेको पाकिस्तान प्रहरीले शुक्रबार जनाएको छ ।
शुक्रबार सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शुक्रबार मलेसियामा आसियान वार्ताको छेउमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेट गर्नुहुनेछ । भेटवार्तामा वासिङ्टनका भन्सार शुल्कहरू तीव्र केन्द्रविन्दुमा छन् ।
बैतडी जिल्ला ‘पूर्ण खोप दिगोपन सुनिश्चितता’ जिल्ला घोषणा गरिएको छ ।
सप्तरी जिल्लाको मुख्य बाली धानबाली हो । यहाँका अधिकांश किसान धानबालीमै निर्भर छन् । उनीहरू यहीँ बालीबाट वर्षभरीको खर्च टर्दै आएपनि जिल्लाको अधिकांश किसान आकाशे पानीमा भर पर्नुपरेको छ ।
जिल्लाको उत्तर क्षेत्रमा रहेको षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा नगर अस्पताल सञ्चालनमा आएको छ ।