दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा (एमाले) को केन्द्रीय कमिटीको नवौँ बैठक आजदेखि बस्दैछ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो ११ बजेदेखि बस्ने बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।
तनहुँको देवघाट गाउँपालिका–५ स्थित देवघाटधाममा देवघाट क्षेत्र विकास समितिको आयोजनामा बोलबम मेला सुरु भएको छ । मेला भर्न यहाँ सोमबार बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
सञ्चो छैन । पटक्कै सञ्चो छैन आज । टाउको भारी छ, फुट्ला जस्तो । त्यसमाथि वाकवाकी लाग्ने । यसो हलचल गर्दा पनि रिँगटा लागिहाल्ने । खालि पल्टिरहन, सुतिरहन मन लाग्ने । यस्तो भइरहन्छ मलाई
आर्थिक वर्ष ०८१/०८२ मा स्याङ्जाबाट एकै वर्षमा २९ जना नेपाली नागरिकले नागरिकता त्याग गरेका छन् ।
सूचना प्रविधिको प्रयोग बढाई स्थानीय तहमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले हरेक स्थानीय तहमा सूचना प्रविधि अधिकृत नियुक्त भए पनि रौतहटमा उद्देश्य अनुसार काम नहुँदा स्थानीय
कैलालीको टीकापुर– २ कोठारपुर एक महिलाले दुई महिनाको अन्तरमा छोरी र श्रीमान् दुबै गुमाउनुभयो । प्रेम विवाह गरेर गएकी छोरीको मृत्यु भएको दुई महिनामै वैदेशिक रोजगारीका लागि साउदीमा रहेका श्रीमान्को पनि मृत्यु भयो ।
सुदूरपश्चिम प्रदेश सरकारले स्वीकृत रिक्त दरबन्दी पूर्तिका लागि ज्यालादारी वा करारका कर्मचारी राख्नुपर्ने भएमा सहमति माग गर्न स्थानीय तहलाई आग्रह गरेको छ ।
मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेबाट तनहुँ जोड्ने त्रिशूली नदीमाथिको पुल निर्माण नहुँदै डिजाइन परिवर्तनका लागि अगाडि बढाइएको छ । दमौली जोड्ने छोटो बाटोका लागि त्रिशूली नदी
निर्माण व्यवसायीले काम जारी नराख्दा १५ शय्याको बागलुङ नगर अस्पताल भवन निर्माण अन्यौलमा देखिएको छ । अहिले निर्माणधीन अस्पताल भवनमा घाँस उम्रिन थालेको छ ।
गत जेठ २३ गते दिउँसो भीषण आगलागीबाट ध्वस्त भएको बाम्का बजारको पुनर्निर्माण भएको छ । स्थानीय, प्रदेश तथा सङ्घीय सरकार र विभिन्न सङ्घ संस्थाको आर्थिक सहयोगमा बाम्का बजारको पुनर्निर्माण गरिएको हो ।
सप्तरी प्रहरीले ठुलो परिमाणको प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । जिल्लाको राजगढ गाउँपालिका– ३ स्थित नर्घोबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उक्त परिमाणको लागुऔषध गाँजा बरामद गरेको हो ।
जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महìव बोकेको ‘सीता पुष्पवाटिका मणिमण्डप’ निर्माण अन्तिम चरणमा पुगेको छ । तीन वर्षमा सम्पन्न हुने भनिएको योजना सम्झौता मितिभन्दा दोब्बर समय
जिल्ला प्रहरी कार्यालय सुर्खेतले शुक्रबार चिनियाँ हतियार र ठुलो मात्रामा लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ का २३ वर्षीय विधान शाही र २२ वर्षीय आदित्य घिमिरे छन् ।
रुकुमपश्चिममा सङ्घीय सरकारको पाँच अर्ब ८१ करोड रुपियाँभन्दा बढी रकम खर्च भएको छ ।
ताप्लेजुङमा निर्माण सुरु भएको माथिल्लो तमोर जलविद्युत् आयोजनाको विरोध गर्दै आएका स्थानीयले आन्दोलनका कार्यव्रmम घोषणा गरेका छन् । आयोजनाको काम रोक्न पटक पटक अनुरोध गरे पनि अटेर गरिएको भन्दै आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आन्दोलनका कार्यव्रmम घोषणा गरेका हुन् ।