स्वास्थ्य बिमा बोर्डले बीमितलाई समयमै नवीकरण गर्न अनुरोध गरेको छ। बोर्डले सूचना प्रकाशित गर्दै स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बीमितलाई समयमै नवीकरण गर्न अनुरोध गरेको हो ।
सहरी विकास मन्त्रालयले गत आर्थिक वर्ष २०८१र८२ मा बजेटमा उल्लेखित कार्यक्रम कार्यान्वयनमा वित्तीयतर्फ ५८ दशमलव छ प्रतिशत प्रगति हासिल गरेको छ ।
बाजुराका अधिकांश गाउँ बस्ती खाली हुँदै गएका छन् । असार धान रोपाइँ सकिएसँगै साउनको पहिलो हप्ता देखि यहाँका युवा सबै रोजगारीका लागि धमाधम भारत जान थालेपछि ती गाउँ बस्ती यती बेला दिनप्रतिदिन खाली हुँदै गएका हुन् ।
प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले गत आर्थिक वर्ष २०८१-२०८२ मा विभिन्न निकायलाई दिएका निर्देशनको कार्यान्वयन प्रगति विवरण सात दिनभित्र माग्ने निर्णय गरेको छ ।
मधेश प्रदेशको विभिन्न भूभागमा उत्पन्न खानेपानीको समस्या समाधानका लागि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले दातृनिकायसँगको बैठकमा सहयोग गर्न आह्वान गरेपछि खानेपानीको आपूर्ति गर्न विभिन्न संघ संस्थाहरु सक्रिय भएका छन् ।
अमेरिकाको क्यालिफोर्नियामा विविध कार्यक्रममा साथ विश्वेश्वर प्रसाद कोइरालाको ४३ औं स्मृति दिवस मनाइएको छ।
पोखराको फेवाताल केवल पर्यटकीय आकर्षणको मात्र होइन सामाजिक, सांस्कृतिक र वातावरणीय पहिचान पनि हो । फेवातालामा टलक्क टल्कने माछापुच्छ्रे हिम शृखङ्लाको मनमोहक दृश्य, तालबाराहीको मन्दिरको दर्शन, वरिपरिको हरियालीसहित शान्त वातावरण हेर्न बर्सेनि हजारौँ पर्यटक पोखरा आइपुग्छन् ।
ललितपुरको कोन्ज्योसोम गाउँपालिकाबाट फूलचोकी जङ्गलमा क्षेत्रमा हाइकिङ गएका आठ जना विद्यार्थीको १२ घण्टापछि सकुशल उद्धार गरिएको छ।
डेङ्गी र कोराना सङ्क्रमणको जोखिम बढेपछि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले आज मन्त्रालयमा आकस्मिक बैठक राखी मातहतका निकायलाई रोकथामको तयारीसहित उच्च सतर्कता अपनाउन निर्देशन दिनुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हानिकारक पदार्थको प्रयोगबाट बच्न सचेतना आवश्यक भएको बताउनुभएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेटबिच पुरुष र महिला क्रिकेटको हरेक वर्ष द्विपक्षीय क्रिकेट सिरिज आयोजना गर्ने सहमति भएको छ ।
मोरङको लेटाङमा मङ्गलबार दिउँसो सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
ताप्लेजुङमा एक वर्षको अवधिमा करिव सत्र लाख क्युविक फिट गोलिया काठ निकासी भएको छ। डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार पछिल्लो एक वर्षको अवधि अर्थात आर्थिक वर्ष २०८१/८२ मा उक्त परिमाणमा गोलिया काठ निकासी भएको छ।
विश्व बुद्धिचाल महासङ्घको आधिकारिक वर्ल्ड आइपिसिए चेस च्याम्पियनसिपमा नेपालका विश्व विजय घिमिरेले पहिलो चरणको खेलमा सफलता हासिल गर्नुभएको छ ।
तनहुँको बन्दीपुर गाउँपालिकामा अवस्थित पर्यटकीयस्थल बन्दीपुर बजार । बाह्रै महिना शीतल, चिसो हावापानी भएको हुँदा बन्दीपुर आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।