वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपाल भ्रमणमा रहनुभएका कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूत बदर उमर स्माइल अल दफाले भेटवार्ता गर्नुभएको छ ।
विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) को बोर्ड बैठक नेपालमा आयोजना हुनलागेको सन्दर्भ पारेर हेरिटेज रन सुरु गर्न लागिएको हो ।
हिन्दु तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तिर्थस्थल मुक्तिनाथ मन्दिरको शीरमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ मा शताब्दी पुरानो धार्मिक सम्पदाको खोजी गरी संरक्षण सुरू गरिएको छ ।
लाओसमा बढ्दो मुद्रास्फीति (मूल्यवृद्धि) का कारण नागरिकहरूको जीवनस्तरमा गिरावट आएको र श्रम बजारमा ठुलो परिवर्तन देखिएको विश्व बैँकको सर्वेक्षणले देखाएको छ । नागरिकहरू स्व–रोजगारीतर्फ आकर्षित हुन थालेका छन् भने धेरै श्रमिकहरू जीविकोपार्जनका लागि विदेश पलायन भइरहेका छन् ।
कैलालीको चुरे गाउँपालिका स्तरीय सामुदायिक विपद् प्रतिकार्यसम्बन्धी तालिम धनगढीमा सुरु भएको छ ।
अन्नपूर्ण प्रथम हिमाल आरोहणको हीरक वर्ष पूरा भएको अवसरमा यो क्षेत्रमा विभिन्न कार्यक्रम हुने भएको छ ।
इजरायली सेनाले शुक्रबार गाजा क्षेत्रमा आफ्ना आक्रमणहरू अझ तीव्र बनाएको छ । यसअन्तर्गत हवाई बमबारी र थप स्थलगत सेनाहरू पनि पठाइएको जानकारी दिएको छ, जसको उद्देश्य गाजाका केही भागमा नियन्त्रण कायम गर्नु हो ।
भारत र पाकिस्तानबिचको बढ्दो सीमा तनावका कारण रोकिएको भारतीय प्रिमियर लिग (आइपिएल) का खेलहरू शनिबार (आज)देखि पुन: सञ्चालन हुने भएको छ ।
चीनले ‘डिजिटल चीन’ निर्माणलाई अघि बढाउन सन् २०२५ का लागि कार्ययोजना सार्वजनिक गरेको छ । योजनामा ‘एआई प्लस’ (कृत्रिम बुद्धिमत्ताको समावेश), पूर्वाधार सुधार, डेटा उद्योग प्रवर्धन र डिजिटल दक्ष जनशक्ति विकास जस्ता प्रमुख पहलहरू समेटिएको राष्ट्रिय डेटा प्रशासनले शुक्रबार जानकारी दिएको छ ।
जननेता मदन भण्डारीको योगदानको स्मरण गर्दै कञ्चनपुरमा पनि सालिकमा माल्यार्पण गरेर स्मृति दिवस मनाइएको छ । जेठ ३ गते कञ्चनपुरको महेन्द्रनगरस्थित मदन चोकमा ३२ औँ मदन–आश्रित स्मृति दिवस मनाइएको हो ।
चलचित्र पत्रकार सङ्घ नेपाल मकवानपुरले चलचित्र पत्रकारिता दिवसको अवसर पारेर चार जनालाई नगदसहित पुरस्कृत गरेको छ।
चलचित्र पत्रकार सङ्घ नेपाल मकवानपुरले चलचित्र पत्रकारिता दिवसको अवसर पारेर चार जनालाई नगदसहित दोसल्ला ओढाएर पुरस्कृत गरेको छ ।
बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका हुँदै बुङ्गल नगरपालिका जोड्ने बागथला–बिजगडा सडकखण्डअन्तर्गतको रातागडा खोलामा स्थायी पुल नहुँदा प्रत्येक वर्ष वर्षातको समयमा सडक अवरुद्ध हुने समस्या हुँदै आएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जीवन सीमित भएका जटिल बिरामीको स्याहार तथा उपचार लक्षित गरी नेपाल प्रशामक सेवा राष्ट्रिय रणनीति २०२५–२०३५ स्वीकृत गर्नुभएको छ ।
जेठो हिमालको उपाधि हासिल गरेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्षको अवधिमा स्वदेशी र विदेशी गरेर पाँच सय ३२ जनाले सफल आरोहण गरेका छन् ।