शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बेनी (म्याग्दी), असोज २३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा रहेको पञ्चकुण्ड ताल । आधार शिविरमा पुग्ने पर्यटकहरूका लागि यो ताल मुख्य आकर्षण बन्ने गरेको छ ।