सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आएपछि मुलुकमा आमूल परिवर्तन सम्भव भएकाले यो शासन व्यवस्थाको विकल्प नरहेको बताउनुभएको छ । गणतन्त्र दिवस २०८२ को अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
जुम्लाको हिमा गाउँपालिका–२ स्थित ओदीगाउँका खड्कबहादुर रोकायालाई सिफारिस लिन मात्र तत्कालीन गाविस कार्यालय बड्की जान एक दिन लाग्ने गथ्र्यो । अब गाउँमै वडा कार्यालय स्थापना भएपछि सहज भएको छ ।
कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले पाँच वटा निर्णय गरेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गणतन्त्र र सङ्घीयतालाई संस्थागत एवं बलियो बनाउनका लागि प्रदेश सरकारले जनताको विश्वास र भरोसा जित्ने गरी काम गरिरहेको बताउनुभएको छ ।
२०६४ सालसम्म बाजुराको मार्तडीमा कच्ची सडकसमेत पुगेको थिएन । त्यतिबेला यहाँका स्थानीयले भरिया घोडा र खच्चरमार्फत नुन, तेल, दाल, चामललगायत दैनिक उपभोग्यका खाद्यान सामग्री ढुवानी गर्दै आएको थिए ।
बिरुवा रोपेर त्यसको संरक्षण गरियो भने फल, फूल, छाया र अक्सिजन दिन्छ ।
सर्वप्रथम १८ औँ गणतन्त्र दिवसको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा बधाई तथा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु ।
पृथ्वीको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको ७२ वर्ष पुगेको छ । सन् १९५३ मे २९ मा न्युजिल्यान्डका एडमन्ड हिलारी तथा नेपालका तेन्जिङ नोर्गेले सगरमाथा शिखरमा पहिलो पाइला टेकेपछि सात दशकको अवधिमा करिब सात हजार आरोही सगरमाथा शिखरमा पुगेका छन्
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले गणतन्त्रमा नागरिकलाई अझै सबल र सक्षम बनाउनुपर्छ भन्नुभएको छ ।
विज्ञान र प्रविधिको उच्चतम विकासले आज विश्व नै सानो गाउँ जस्तै बनेको छ । सूचनाको पहुँच सर्वत्र छ ।
मानव सभ्यताको क्रमसँगै विश्वमा विभिन्न किसिमका राजनीतिक व्यवस्थाको अभ्यास हुँदै आएको र समयको अन्तरालमा त्यस्ता व्यवस्था बिस्तारै जीर्ण हुँदै गएका कारण तिनले बदलिँदो समयको मागलाई सम्बोधन गर्न सकेनन् र ति क्रमशः रूपान्तरण र परिवर्तन हुँदै गए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
उपसभामुख इन्दिरा राना मगरले जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याई नेपाललाई सबल र आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार भएको बताउनुभएको छ ।
विद्यालयकेन्द्रित ‘एक गुरु बहुकला संस्कृति प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ ।
अग्रज चित्रकार हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल : चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ चित्रहरूको विशेष प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा भइरहेको छ । ८८ वर्षीय शर्माको यो पाँचौँ एकल प्रदर्शनी हो ।