राणा शासनको सय वर्षभन्दा बढी नेपाली समाजले शिक्षामा पहुँच पाउन सकेन । शिक्षा सीमित राणा र दरबारिया सम्भ्रान्तका निम्ति मात्र थियो । विश्व शिक्षा, चेतना, भौतिक तथा आर्थिक विकासमा अगाडि पुगे पनि नेपाल भने अन्धकारमै रह्यो ।
पश्चिम नवलपरासीको चिसापानी अस्पताल, बर्दघाटमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा क्षयरोगको उच्च जोखिममा रहेका कर्मचारीहरूका लागि क्षयरोग स्क्रिनिङ कार्यक्रम भएको छ ।
सन् नब्बेको दशकबाट शासकीय सुधार रणनीतिको प्रमुख भाग सार्वजनिक वित्तीय व्यवस्थापन सुधार बनेको छ, जसले सबै प्रकारका सरकारी प्राप्ति (आय), विनियोजन, आयोजना व्यवस्थापन, खर्च क्रिया
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
विकास आयोजना विशिष्ट प्रकृतिको नतिजा हासिल गर्न विकासको निश्चित कार्य अन्तर्गतका योजनाबद्ध क्रियाकलापको समष्टि हो । आयोजना व्यवस्थापन प्रणाली सफल र प्रभावकारी बन्नसके मात्रै विकासले फड्को मार्न सक्छ ।
कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको मालढुङ्गा–बलेवा सडक खण्डको एक्लेसाल र कालाखोलामा खसेका दुई भीमकाय पहिरोले वर्षायाममा सास्ती दिएपछि यात्रा सहज यात्राका लागि विकल्पको रुपमा पर्वतको नयाँपुल र बागलुङको कालाखोला जोड्ने गरी कालीगण्डकी नदीमा मोटरेवल पुल निर्माणको काम सुरु भएको छ ।
बाजुरामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रमसहित सुरु गरिएको छ । “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नारासहित सुरु भएको अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० (मङ्सिर २४) सम्म चल्नेछ ।
सर्लाहीको लालबन्दीमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका पुरुषको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ ।
१. जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–३०) कहिले र कहाँ सम्पन्न भएको हो ? सन् २०२५ नोभेम्बर १०–२१, ब्राजिलको बेलेम
फेदीखोला गाउँपालिकामा एकैपटक दुई नयाँ झोलुङ्गे पुल निर्माण गरिएको छ । फेदीखोला गाउँपालिका –२ का लामाचौर–स्थानचौर र लामाचौर–चनौटे जोड्ने दुई झोलुङ्गे पुल निर्माण भएका हुन् ।
पाँचथर प्रहरीले प्रतिबन्धित लागुऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिदिम २ का २७ वर्षीय धनराज तुम्बापोलगायत रहेको प्रहरी नायब उपरीक्षक अनिष कुमार कर्णले जानकारी दिनुभयो ।
आर्थिक उदारीकरण १. आर्थिक उदारीकरण भनेको के हो ? आर्थिक उदारीकरणको नीतिबाट नेपालले अधिकतम लाभ लिन नसक्नुका कारण पहिचान गर्नुहोस् । अर्थतन्त्रमा सरकारको भूमिका र नियन्त्रणलाई न्यूनीकरण गरी निजी क्षेत्रको भूमिकालाई प्राथमिकता दिने र प्रवर्धन गर्दै जाने नीतिलाई आर्थिक उदारीकरण भनिन्छ । आर्थिक उदारीकरणले अर्थतन्त्रमा सर
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीसहित १२ दल एकीकरण भएपछि बनेको नेपाली कम्युष्ट पार्टी लुम्बिनीको संसदीय दलको नेतामा जोखबहादुर महरा चयन हुनुभएको छ ।
आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले साहित्य, कला, इतिहासलगायतका क्षेत्रमा योगदान पु¥याउनुभएका दुई सर्जकलाई सम्मान, पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले मङ्गलबार राजधानीमा आबाल ब्रह्मचारी षडानन्दको १९१ औँ जन्मजयन्ती र १८ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा साहित्यकार, मुन्धुमविद् तिलविक्रम नेम्वाङ (वैरागी काइँला) र नेवार संस्कृति, भाषा तथा वाङ्मयका अध्येता सहप्राध्यापक काशीनाथ तमोटलाई पुरस्कृत गरिएको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटामा उपचार सेवा थप विस्तार गरी प्रभावकारी रुपमा सेवा सञ्चालन हुँदै आएपछि धनकुटामा आयुर्वेद उपचार पद्धती लोकप्रिय बन्दै गएको छ ।