उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनासलु संरक्षण क्षेत्र (एमक्याप ) आउने आन्तरिक तथा बाह्रय पर्यटकबाट ८० लखा ९० हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
मङ्सिर पूर्णिमाका अवसरमा किराँत समुदायले पितृका साथै प्रकृतिको समेत मान, सम्मानका लागि नृत्यको भावभङ्गीमा पूजा प्रार्थना गर्दै बिहीबार उँधौली पर्व हर्षोल्लासका साथ मनाएका छन् ।
भेरी लिफ्टिङ आयोजना अन्तर्गत रुख कटानको काम अन्तिम चरणमा पुगेको छ । वीरेन्द्रनगरमा दीर्घकालीन विकल्पका रूपमा भेरी नदीको पानी पम्पिङ गरेर वीरेन्द्रनगर उपत्यकामा ल्याउने परियोजना अनुरू
सप्तरीको कञ्चनरुप नगरपालिकामा बस र ट्रक एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार कैलालीको पूर्वी क्षेत्रका सात वटा आयोजनाको शिलान्यास तथा सुपरीवेक्षण गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्रका महìवपूर्ण आ
म्याग्दे गाउँपालिकाका बासिन्दाले अब स्थानीय तहमै नियमित आँखा उपचार सेवा पाउने भएका छन् । गाउँपालिका र पोखरास्थित हिमालय आँखा अस्पतालबीच सम्झौतापछि थर्पु आधारभूत अस्पतालमार्फत दैनिक आँखा परीक्षण सेवा प्रदान गर्ने तयारी गरिएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ । उहाँको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिनुभयो ।
सवारी अनुमति पत्र (लाइसेन्स)को परीक्षामा नक्कली परीक्षार्थीहरुको प्रवेश रोक्नका लागि यातायात व्यवस्था कार्यालय सुर्खेतले नयाँ जुक्ति अवलम्बन गरेको छ ।
पश्चिम बागलुङको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले पहिलो पटक निर्वाचित भएलगत्तै ‘गौरवका योजना’ भनेर महìवाकाङ्क्षी योजना ल्याउनुभयो । नगरले ‘गौरवको योजना’ भने
१०० वर्ष अघिको गोर्खापत्र
गाउँमा युवा जनशक्ति दैनिक पलायन भइरहेको छ । काम गर्ने उमेरका युवाहरु गाउँमा नभएपछि उर्वर जमिन बाँझा बन्दै गएका छन् । भरथेग गरेर उद्यम गरिरहेका युवाहरुमा पनि लामो आशा र सपना देखिदैन् ।
कुनै पनि व्यवस्था आफैँमा कहिल्यै र कतै पूर्ण हुन सम्भव छैन । अपूर्णतामा पूर्णता खोज्ने आममान्छेको मानवीय प्रवृत्ति छ । कुनै पनि कुराको पूर्णता भनेको त्यो चिजको भौतिक अस्तित्व समाप्ति भनेर बुझ्न सकिन्छ
भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्न स्वदेशी वस्तुको निर्यात बढाउने सरकारी नीति र व्यवसायीको प्रयासमा भारतीय भन्सारको नयाँ नियमले समस्या सिर्जना गरेको छ ।
प्रज्ञा नेपाली बृहत् शब्दकोशले स्वयंसेवा शब्दको अर्थ ‘सुविधा नलिई वा न्यूनतम सुविधामा गरिने कल्याणकारी कार्य र सेवाको भावनाले कुनै कार्य वा गतिविधिमा स्वेच्छाले हुने संलग्नता’ तथा ‘आफ्नै इच्छाले