गिनिज बुक अफ वल्र्ड रेकर्डले अनौठो काम गर्नेलाई विश्व कीर्तिमानको प्रमाणपत्र दिन्छ । त्यसका लागि ठुलो मेहनत गर्नु पर्छ । आफ्नो रुचि र इच्छा अनुसार नेपालबाट यस्ता सयौँ कीर्तिमान बनेका छन् । सोलु
दसैँतिहारमा लामो बिदा हुन्छ । चाडपर्वको रमाइलोसँगै बिदाको सदुपयोग पनि गर्नु पर्छ । बिदामा खेल्ने काम मात्र गर्नु हुँदैन । बिदा भन्नेबित्तिकै पढ्नै पर्दैन भन्ने बुझाइ गलत हो । दैनिक विद्यालय जानु नपरे पनि शिक्षकले दिनुभएको गृहकार्य गर्नै पर्छ । बिदा हुनेबित्तिकै मोबाइल, कम्प्युटर, ल्यापटप र टिभी जस्ता विद्युतीय सामग्रीमा समय बिताउने गरेको पाइन्छ । यस्ता विद्युतीय उपकरणको धेरै प्रयोग गर्नु हुँदैन । बिदाको सदुपयोग यसरी गर्न सकिन्छः
पूर्व मन्त्री एवम् मोरङ–४ का प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले सांसद जनताप्रति जवाफदेही बन्नुपर्नेमा जोड दिनुभएको छ।
एक सय २४ वर्षअगाडि नेपाली भाषाको पहिलो समाचारपत्रका रूपमा प्रकाशित ‘गोर्खापत्र’ अहिले ‘गोरखापत्र’ (विसं १९५८ वैशाख २४ गतेदेखि ‘गोर्खापत्र’, भाग २६ सङ्ख्या ५ मिति १९८३ जेठ ४ गते सोमबारदेखि ‘गोरखापत्र’, २०६२ असार २३ देखि फेरि ‘गोर्खापत्र’ र २०६३ वैशाख १८ देखि पुनः ‘गोरखापत्र’)
नेपाली कांग्रेसका नेता एवम् रौतहट निर्वाचन क्षेत्र नम्बर-४ का प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमलसिनाले मतदाताका कुरालाई प्राथमिकता दिएको बताउनुभएको छ। गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’को ५३ औं शृङ्खलामा कुराकानी गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाको कानुन न्याय तथा मानवअधिकार समिति सभापति बिमला सुवेदीले नुवाकोट विकासमा पछाडि पर्नु बिडम्बना भएको बताउनुभएको छ।
विश्व रेकर्डका अनेक क्षेत्र छन् । काठमाडौँका एलिसा र रुबिसा श्रेष्ठले नाचेर विश्व कीर्तिमान बनाउनुभएको छ । चन्द्रागिरि नगरपालिका–६ मा जन्मिनुभएका एलिसा र रुबिसाले निरन्तर ४१ घण्टा ५ मिनेट ‘कपल डान्स’ (युगल नृत्य) गरेर विश्व कीर्तिमान राख्नुभएको हो ।
मानव जातिको विकास र सभ्यताको सुरुवातसँगै कानुनको अभ्यास भएको मानिन्छ ।
सभामुख देवराज घिमिरेले सभामुखको दृष्टिमा सत्ता र प्रतिपक्ष समान हुने बताउनुभएको छ । गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’को ५० औँ शृङ्खलामा विशेष कुराकानी गर्नुहुँदै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री एवम् बारा निर्वाचन क्षेत्र नम्बर-२ का प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले मधेशको विकास गरे नेपालको विकास हुने बताउनुभएको छ।
विश्व रेकर्ड अनेक छन् । कैलालीका भरत विष्टले ४२ वटा लसुनका पोटी एक मिनेटमा खाएर विश्व रेकर्ड बनाउनुभएको छ । घोडाघोरी नगरपालिका–२ (साबिक साढेपानी गाविस)का विष्टले २०७३ साल पुस १७ गते लसुन खाएर विश्व रेकर्ड राख्नुभएको हो ।
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् हुम्लाका प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामा (भोटे) जिल्लालाई राष्ट्रिय सडक सञ्जाल र राष्ट्रिय प्रशारण लाइनमा जोड्न सक्रिय हुनुहुन्छ ।
नेपाली कांग्रेसका युवा नेता एवम् मुस्ताङका प्रतिनिधि सभा सदस्य योगेश गौचन थकालीले युवालाई देशमा रोक्न नसके नेपाली समाज वृद्धाश्रममा परिणत हुने जोखिम रहेको बताउनुभएको छ।
जनता समाजवादी पार्टी, नेपालको संसदीय दलका प्रमुख सचेतक डा. वीरेन्द्रप्रसाद महतोले संसदमा जतिसुकै विद्वान भए पनि अल्पमतको बोली नबिक्ने बताउनुभएको छ।
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य, पूर्व मन्त्री एवम् भोजपुरका प्रतिनिधि सभा सदस्य सुदन किरातीले देश विकासका लागि शिक्षा, कृषि र विकास नीति परिवर्तन हुनुपर्नेमा जोड दिनुभएको छ ।