पहिचानका पक्षमा उभिएका कथा
पत्रकारिता तथा सञ्चारकर्मीका रूपमा आफ्नो परिचय बनाएका भक्त स्याङतानले कथामार्फत साहित्यिक पुस्तक प्रकाशनको द्वार खोल्नुभएको छ । हुन त साहित्यमा उहाँको परिचय नयाँ होइन, दुई दशकदेखि निरन्त
माली कहाँ बिर्सन सक्छ वाग ? (कविता)
निकै बितेछन् दिन, मास, वर्ष, चल्दैगयो यो मनमा विमर्श
चुम उपत्यकाको चमक
काठमाडौँको ठमेलमा चढेको जिपले सात घण्टामा गोरखाको माछाखोला पु-याइदियो । पैदल यात्रा यहीँबाट सुरु भयो । गन्तव्य हो चुम उपत्यका । बिहानको सिरसिरे बतासको आनन्द लिँदै हान्निँदै छौँ हामी । खोर्ला
आदिकविको कुलपूजा स्थल
आदिकवि भानुभक्त आचार्यलाई सम्झने मौसम प्रत्येक वर्ष मनसुनसँगै आउने गरेको छ । भानुलाई यो मौसममा मात्रै सम्झने भनेको यो एकप्रकारको कर्मकाण्डी व्यवहार नै हो । तै तै यत्ति भए पनि धर्म निर्वाह भएकै छ
लेखक, पाठक र पुस्तक
विद्वान्हरूले साहित्यलाई विभिन्न रूपले व्याख्या एवं परिभाषित गरेका छन् । ग्रिक दार्शनिक प्लेटोले उनको पुस्तक ‘दी रिपब्लिक’ मा बताए अनुसार साहित्यमा वर्णित संसार सत्यबाट टाढा हुन्छ भनेका छन् र उनी साहित्यलाई स
स्वास्थ्यजन्य फोहोर व्यवस्थापन कसरी ?
अस्पताल, स्वास्थ्य चौकी, प्रयोगशाला, खोप केन्द्र, स्वास्थ्य शिविर जस्ता स्वास्थ्य सेवाप्रदायक संस्था वा स्थानबाट सेवा प्रवाहका क्रममा उत्सर्जन हुने फोहोरलाई स्वास्थ्यजन्य फोहोर भनिन्छ । रोगको निदान, स्वास्थ्य समस्याको रोकथाम तथा स्वास्थ्यसम्बन्धी सङ्क्रमण न्यूनीकरणमा आधुनिक स्वास्थ्य विज्ञानले ठुलै योगदान पु¥याए पनि चिकित्सासम्बन्धी क्रियाकलापबाट उत्सर्जन हुने फोहोरले स्वास्थ्यसम्बन्धी जोखिम पनि ठुलै मात्रामा बढाएको हुन्छ । त्यही भएर सेवा प्रवाहका क्रममा उत्सर्जन हुने फोहोरलाई सुरक्षित र भरपर्दो विधिबाट व्यवस्थापन गर्नु सम्बन्धित स्वास्थ्य संस्थाको महìवपूर्ण जिम्मेवारी हो ।
भावनाको नाता (कथा)
‘कोठा पाइन्छ कि भनेर आमा ?’ एउटा हँसिलो अनुहार भएको युवकले सोध्यो । खगेश्वरीलाई किन हो किन त्यो ठिटोको आगमन, सोधाइ र मुस्कान चिरपरिचित युवकको जस्तो लाग्छ । उनले ‘कोठा छ’ भनेर सहजै जवाफ दिन्छिन् । सायद ग्रह मिल्यो भने सबै कुरा ट्याक्क मिल्छ भनेको यस्तै होला । नवयुवकले पनि खुसीभाव प्रकट गर्दै कोठा हेर्न खोज्छ । कोठा ठिक लागेपछि त्यही दिनदेखि बस्ने भाव प्रक
पर्खालभित्र (कविता)
मलाई थाहा छ यो घरभित्र को छ ? म प्रवेश चाहन्छु ढोका खोल होइन ! घरको पुरानो पर्खाल भत्काउँछु त्यसपछि भेटमा के हुन्छ
मानव अधिकार संरक्षणका सारथि
मानव अधिकार संरक्षण र संवर्धनका क्षेत्रमा क्रियाशील नाम हो, वेद भट्टराई । राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसचिव हुनुहुन्छ, भट्टराई । आयोगमा १६ वर्ष क्रियाशील रहँदा उहाँले विधिको शासन र मानव अधिकार संरक्षणको क्षेत्रमा भएगरेका कार्यानुभवलाई पुस्तकमार्फत सार्वजनिक गर्नुभएको छ । ‘मानव अधिकारको गहिराइ केही घटना र चुनौतीहरू’ नामक पुस्तकमा उहाँले आयोगमा रहँदा मानव अधिकार संरक्षणकर्ताका रूपमा आफूले गरेका कार्य र त्यस क्रममा उत्पन्न भएका चुनौती सामना गर्दाका क्षणलाई समेट्नुभएको छ । पुस्तकमा समावेश सशस्त्र द्वन्द्वकालीन विभिन्न घटनाको सविस्तार वर्णनले आङ सिरिङ्ग गराउँछ । चाहे त्यो पत्रकार डेकेन्द्र थापाको हत्या र शव उत्खननको घटना होस् चाहे धनुषाको गोदारमा चार जनाको शव उत्खनन
हरित काठमाडौँ
हरियाली सहरको जीवन हो । बढ्दो सहरीकरणको प्रभावले प्रदूषण बढ्दै गइरहेको परिप्रेक्ष्यमा प्रदूषणलाई न्यूनीकरण गरी वातावरण स्वच्छ र सफा राख्नुका साथै हरियालीले सहरलाई सुन्दर बनाउँछ । यसले सहरवासीको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्छ । खुला र स्वच्छ वातावरणको आवश्यकता पूर्ति गर्न हरियाली सौन्दर्यीकरण आजको आवश्यकता हो । हरियालीयुक्त वातावरणको व्यवस्थापनले सहरवासीको शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ भने यसले सहरको सुन्दरतामा समेत योगदान पु¥याउँछ । सहरका सडकमा दायाँबायाँ वृक्षरोपण गरी, अन्य खाली स्थानमा बगैँचा तथा पार्कको निर्माण गरेर हरियाली प्रवर्धन गर्न सकिन्छ । यसले प्रदूषणको मात्रा कम गर्नमा सहयोग पु¥याउँछ ।
मन अनुपम जीवन धन !
मानिस हामी मनका धनी । धनधान्य धनसारका धनी ! कृषिप्रधान देश नेपाल वर्चस्वशाली । धान नेपाली परिधान । परिधान सुन्दर सौन्दर्यका लवाइखवाइ अनि नभनूँ नै किन हवाई । उच्च उडान ! सम्पूूर्ण प्रहरका उडान ! कम्पास–राडर–यावत् दिक साधन यन्त्र छन्– हवाई उडान यन्त्रमा । अचेलका अत्याधुनिक परिधान ! मनभरि उडान यन्त्र जडी भरिरहेथेँ गोरखापत्र राष्ट्रिय दैनिक २०८१ असार ३ सोमबार । ‘प्रयोग गर्न नजान्दा गुम्दै छ नाइट्रोजन’ मा आँखा गड्यो । पढ्दै गएँ, हेर्दै, रमाउँदै । गोठेमलमाथि अनुसन्धान अन्वेषण गर्दै आएका कृषि प्रसार
विश्व क्रिकेट भारतको धाक
विश्वकप क्रिकेट प्रतियोगितामा खेल्दा भारत सधैँ प्रमुख दाबेदारका रूपमा रहेको हुन्छ तर विश्वकपमा भारतले कहिल्यै आफूमाथिको अपेक्षा पूरा गर्न सकेन । सन् २००७ मा टी–२० विश्वकपको पहिलो संस्करणमै च्याम्पियन हुँदा भारतबाट अपेक्षा गरिएको थिएन । त्यसपछि भारतमा टी–२० क्रिकेटको लहरै चल्यो । सोही क्रेजले भारतमा इन्डियन प्रिमियर लिग (आइपिएल) सुरु भयो । जसले टी–२० क्रिकेटलाई अझ उचाइमा पु¥यायो । क्रिकेटको यस छोटो संरचनामा भारतीय टिमले पनि विश्व क्रिकेटमा दबाब बनाउँदै लग्यो तर भारत टी–२० विश्वकपमा दोस्रो पटक च्याम्पियन बन्न सकेको थिएन ।
गोसाइँकुण्ड साहसिक पदमार्ग
देश दर्शन गरिरहन मन लाग्नेलाई टाढा जान पर्दैन । जन्मभूमिमै प्रशस्त नयाँ नयाँ जीवनशैली, भूबनोट र प्राकृतिक वस्तु हाम्रा लागि प्रचुर मात्रामा छन् । आखिर हामी के हेर्दछौँ अनि हेर्न र देख्न नै के चाहन्छौँ र ? हामीले देखेका जति सबै थोक हामीलाई चाहिने वा काम लाग्ने हुन् र ? ती त दुई दिनको घामछाया मात्रै हुन् । बाँच्नुपर्ने जिन्दगी त आफ्नै हुन्छ; जसमा परिवार अनि परिवेश हुन्छ । त्यसलाई हामी त्याग्न सक्तैनौँ । यसअघि एक पटक यात्रा गरिसकेको भए पनि यसपालि २०८१ सालको गङ्गा दशहरा मेला सुरु भएको खबर पाएदेखि नै त्यस ठाउँको याद आउन थालेकाले कहिले निस्कौँ हुन थालिहाल्यो । पहिलो यात्राको बखत भोगेको अनुभवले अलि कठिन यात्रा हो भन्ने लागिरहेको हुँदा बेला बेला दोमन भने भई नै रह्यो तर पनि त्यो यात्रामा देखेका कुनै कुनै यात्रीको अवस्था कुनै अलि बुढा, कोही अशक्त तर प
टक्सिला अर्थात् त्यो तक्षशिला
प्राच्यविद्या अध्ययनको विद्यार्थीका नाताले ‘नेपाल विद्या’ को विधा निर्माण सिद्धान्त तय गर्दा मेरो मनमा प्राचीनतम शिक्षा र सभ्यता अध्ययनको हुटहुटी जागेको थियो । सामग्री खोजीकै क्रममा नाम चलेका केही आधुनिक विश्वविद्यालय र अध्ययन केन्द्रका सामग्री त अध्ययन गर्ने अवसर जुरेको थियो तर प्राच्य अध्ययन परम्पराको केन्द्र रहेका तक्षशिला र नालन्दाको शिक्षा र सभ्यता परम्परा भने नेपाल विद्याको विधा निर्माणको सिद्धान्त खण्डमा समेट्न सकेको थिइनँ ।
आमाको हाँसो (कथा)
डुब्न लागेको घामको प्रकाशमा रङ्गिएको छाललाई हेर्छ प्रभात । कता कता उसले त्यहाँ आमाको प्रतिविम्ब देख्छ । उही बाटुलो मुहार, निधारमा बिन्दुली टीका लगाएको, बुट्टेचोली, गहुनको फरिया पहिरिएको, हातमा चाँदीको बाला लगाएको.... । ‘आमा’ अनायास उसको मुखबाट निस्किन्छ । केही महिनाअघि आमालाई यही नदीको किनारमा विसर्जन गरिएको थियो । नदी जस्ती आमा यही नदीमा प्रवाहित भएकी थिइन् । केही क्षणमा आकृति बिलाउन थाल्छ । ‘उप्m दृष्टिभ्रम !’ ऊ पसिना पुछ्न थाल्छ । यो नदी र आमाको गहिरो र सार्वभौमिक सम्बन्ध छ । ऊ किनारैकिनारको बाटो हिँड्दै अतीततर्फ फर्किन्छ ।अक्सर उनी यही नदी किनारको बाटोबाट हाटबजा
धान दिवस (कविता)
वर्षा ऋतु आएसँगै धान रोपाइँ कर्म । मेलापात हात साट्दै लगाइन्छ पर्म ।। उपत्यका तराई र पहाडका गरा । धान रोपी जताततै पार्छौ हराभरा ।।
कहाँ कहाँ खोजौँ म ? (कविता)
कहाँ कहाँ बस्छौ तिमी कता खोज्न जाऊँ ? जताजतै जे जति देख्छु तिम्रै रूपमा पाऊँ ।। मन्द मन्द पवन बनी सिर सिर गर्दैछौ कि ? सुन्दर हिमालबाट बग्ने हिमनदी पो हौ कि ?
चट्टानमा फूल फुलाउनेहरू
साहित्यकार बिन्दु अधिकारी ढकाल साहित्यिक फाँटमा निकै चर्चित नाम हो । उहाँका ‘बिन्दुहरू’ (कवितासङ्ग्रह २०७४) र ‘मावली दिदी’ (कथासङ्ग्रह २०७७) प्रकाशित भइसकेका छन् । गोरखापत्र राष्ट्रिय दैनिकको सहप्रकाशन ‘मुना’ मा देशका प्रतिष्ठित व्यक्तिहरूको बाल्यकालीन अनुभवको सँगालो बालापन स्तम्भदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न पत्रपत्रिकामा समयसान्दर्भिक दर्जनौँ लेखरचना प्रकाशित छन् । विभिन्न सङ्घ संस्थाबाट कदरपत्र तथा सम्मान पाउनुभएकी साहित्यकार ढकालको ‘कोपिलाका सुगन्ध’ ऋषिका ढकालले प्रकाशन गर्नुभएको हो । साहित्यकार ढकालको तेस्रो कृति ‘कोपिलाका सुगन्ध’ मा २०७४ सालदेखि २०७९ सम्म ‘मुना’ मासिक पत्रिकामा सानो छँदा समावेश ४९ र स्रष्टा स्वयम्का गरी ५० व्यक्तित्वको बालापनका पे्ररणादायी संस्मरण समावेश छन् ।
बहुपयोगी बाँस
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा राखिएको बाँसको कुर्सी र सोफाले केही समयअघि निकै चर्चा पायो । चर्चा मात्र होइन, हामी त बाँसको प्रवर्धन गर्न चाहन्छौँ, बाँसबाट आम्दानी गर्न चाहन्छौँ । नगरपालिकाका मेयर (पङ्क्तिकार) र उपमेयरको कक्षमा बाँसको कुर्सी राखेका छौँ अर्थात् हामी बाँसको कुर्सीमा बस्छौँ । कार्यकक्षमा आउने सेवाग्राहीका लागि पनि बाँसकै बस्ने सोफा र बाँसकै टेबुल राखिएको छ । जुन कुराले चर्चा पाएको थियो ।
मन छुने मुस्ताङ
मन छुने मुस्ताङको प्रकृति । देख्नुको मज्जा बेग्लै । हेर्नुको आनन्द अर्कै । अनौठो भूतलमा भव्य सुन्दरता । प्रकृतिको अचम्मकै लीला । प्रकृतिको रचना वर्णन गर्नै नसकिने । हेर्नुको प्यासले व्याकुल मन । आनन्दले मस्त तन । जहाँ अर्कै धर्तीमा पुगेको भान हुने । मन छुने मुस्ताङको प्रकृति देखेर आँखाहरू स्वतः प्रेममय बन्ने । मन रमाएर उल्लासले उन्मुक्त उडानमा वेग मार्न थाल्ने । हृदयको क्यानभासमा दृश्यहरू स्वतः लेपन हुने । अन्ततः यात्राका मिठा–मिठा यादहरू थपिँदै जाने रहेछ । जिन्दगी यात्राको एक अर्को नवीनतम अध्यायमा प्रविष्ट म । मेरा सारा रहरहरू चित्रमय दृश्यमा रूपान्तरित । प्रकृतिको काखमा लुटुपुटु, छुनुमुनु हुँदै मैले हिँडेको बाटो
प्रकृति पूजाको पुनर्जागरण
विश्व अहिले प्रकृति विनाशको मारमा परिरहेको छ । मानिसले आफ्नो सुख, खुसी र समृद्धिका लागि भनेर गरेका क्रियाकलाप भौतिक रूपमा लाभदायी रहे पनि यसले अनेक पीडादायी अवस्थाको सिर्जना गरिरहेको छ । पृथ्वीमा उत्पन्न भइरहेको जलवायु परिवर्तनको प्रभाव हरेक मुलुकमा परेको छ । पृथ्वीको वातावरण जोगाउन अनेक कार्यक्रम विश्वव्यापी रूपमा भइरहेका छन् । जलवायु परिवर्तनबाट भइरहेको पृथ्वीको तापव्रmम वृद्धि न्यून गर्न अनेक सम्झौता भएका छन् तर तिनको कार्यान्वयन एकदमै फितलो छ ।
धर्म, अधर्म र आकाश
संसार सागरमा पौडनेलाई नै ‘मुनि’ या ‘यति’ भनिन्छ । उसैलाई ‘तीर्ण’, ‘मुक्त’ या ‘विरक्त’ भनिएको छ (एस ओहन्तरे मुणी, तिण्णे मुत्त बिरए बियाहिए त्तिबेमि) । जसले प्रज्ञा (बुद्धि या ज्ञान) को आँखाले लोकको स्वरूपलाई राम्ररी हेर्दछ या चिन्दछ उही ‘मुनि’ या ‘यति’ हो । मुनि बन्नका लागि आफ्ना कुटुम्बका मानिसको पिछा छुटाउने रीति यस प्रकारको छ । “हे यस जन्मका भाइबन्धुहरू हो, मेरो आत्मा, तिमीहरूको आत्मा होइन–यस्तो तिमी निश्चय नै बुझ । मेरो आत्मामा ज्ञानको प्रकाश भए
नेपाल चिनाउने भ्यागुता
नेपालको पहिचान दिने धेरै कुरा छन् । गौतम बुद्ध, सगरमाथा र अन्य अग्ला हिमालहरू, हिमाल आरोहण र आरोहीहरू । उचाइसँग सम्बन्धित धेरै चिज छन् । जस्तै– सर्वाधिक उचाइमा रहेको गुम्बा, मानव बस्ती, धान फल्ने स्थान, ताल, राष्ट्रिय निकुञ्ज, उपत्यका, चिसो मरुभूमि आदिको नाम लिँदा नेपालको नाम लिनै पर्छ । यिनीहरूले नेपाललाई चिनाएका छन् । जैविक विविधतामा धनी मानिएको नेपालमा थुप्रै पहिचानवादी वनस्पति र जनावर छन् । नेपालका वनस्पति भन्ने पुस्तकमा उल्लेख गरिए अनुसार यहाँ ३२४ प्रजातिका वनस्पति छन्; जो नेपालबाहिर पाइँदैनन् । यिनको नाम लिएर ठेगाना खोजी गर्दा नेपाल नाम आइहाल्छ । जनावरको कुरा गर्दा तीन प्रजातिका स्तनधारी, एक प्रजातिको चरा, १० प्रजातिका सरिसृप
गजल
तिम्रा आँखाबाट सधैँ झरेको म मान्छे पल पल जिन्दगीमा मरेको म मान्छे । आफ्नो मुटु रित्तो पारि दिएको थेँ मैले विधाताले सिङ्गै भाग्य हरेको म मान्छे ।