क्षमताभन्दा बढी कैदीबन्दीले कारागारभित्र पीडा
सुधार गृहका रूपमा व्यवस्थापन गरिएको इलाम कारागार सञ्चालनमा आएदेखि क्षमताभन्दा बढी कैदीबन्दीको समस्या झेल्दै आएको छ । १२५ जना कैदीबन्दीको क्षमता रहेको कारागारमा अहिले ३३० जना कैदीबन्दी रहेका छन् ।
अस्पतालमा डायलासिस गराउने बिरामी बढे
सप्तरीको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा डायलासिस गर्ने बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । जिल्लामा मिर्गौलामा समस्या हुनेको संख्यामा बृद्धिभएपछि डायलासिस गर्ने बिरामीको संख्या वृद्धि भएको हो ।
भारतले सन् २०२५ भित्रै व्यावसायिक चिप उत्पादन सुरु गर्ने
भारतले सन् २०२५ को अन्त्यसम्म व्यावसायिक सेमिकन्डक्टर उत्पादन सुरु गर्ने छ ।
अर्थमन्त्री पौडेल र विश्व बैँक क्षेत्रीय उपाध्यक्ष जुटबिच शिष्टाचार भेट
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैँकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबिच शिष्टाचार भेटघाट भएको छ ।
सदरमुकाम खलङ्गामा खानेपानीको समस्या
जिल्ला सदरमुकाम खलङ्गामा खानेपानीको चरम अभाव भएको छ ।
चीन-रुस सम्बन्ध ‘अभूतपूर्व स्तरमा’ पुगेको छ-पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार बेइजिङमा चिनियाँ समकक्षी सी चिनफिङसँग भएको वार्तामा दुवै मुलुकबिचको सम्बन्ध हाल ‘अभूतपूर्व स्तरमा’ पुगेको बताउनु भएको छ ।
सन् २०२५ मा युरोपेली सङ्घको रक्षा खर्च ३८१ अर्ब युरोमा पुग्ने
युरोपेली सङ्घ (इयु) को सैन्य खर्च सन् २०२५ मा तीन खर्ब ८१ अर्ब युरोको नयाँ रेकर्डमा पुग्ने अपेक्षा गरिएको छ ।
रुसमा तैनाथ उत्तर कोरियाली सेनामा ठूलो क्षति : करिब दुई हजार सैनिक मारिएको सियोलको दाबी
युक्रेनसँगको युद्धमा रुसलाई सहयोग गर्न पठाइएका करिब दुई हजार उत्तर कोरियाली सैनिक मारिएको अनुमान गरिएको सियोलको गुप्तचर निकायले मङ्गलबार जानकारी दिएको छ ।
पञ्जाबमा विनाशकारी बाढी : हजारौँ गाउँ डुबानमा, ठूलो जनधनको क्षति
भारतको पञ्जाब राज्यका करिब एक हजार गाउँ विनाशकारी बाढीका कारण डुबानमा परेका छन् । बाढीले हजारौँ मानिस राहत शिविरमा शरण लिन बाध्य भएको सरकारी अधिकारीले जनाएका छन् ।
'स्मार्ट वर्क, टिम वर्क' र नवीन सोचबाट मात्रै समृद्धि सम्भव : भौतिकमन्त्री देवकोटा
बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले परम्परागत र प्रक्रियामुखी कार्यशैलीबाट प्रदेशले अपेक्षित समृद्धि हासिल गर्न नसक्ने बताउनुभएको छ ।
उच्च हिमाली लेकमा भेडी गोठ
समुद्री सतहदेखी करिब चार हजार मिटर उचाइमा अवस्थित मुस्ताङको थासाङ गाउँपालिका–१ मा अवस्थित उच्च हिमाली लेक बतासे याक खर्कमा नन्दबहादुर भण्डारीद्वारा उत्पादन गरिएको करिब ६ सय भेडा चरणतर्फ लैजाँदै गोठालो ।
धनकुटाबाट ८ करोड मूल्यभन्दा बढीको अलैंची निकासी
आर्थिक वर्ष २०८१-०८२ मा धनकुटाबाट ८ करोड ५० लाख मूल्य बराबरको अलैंची निकासी भएको छ ।
नेपालको मुद्रण प्रविधिमा गोरखापत्रको यात्रा
‘नेपालको छापा पत्रकारितामा गोरखापत्रको भूमिका महत्त्वपूर्ण छ । प्रधानमन्त्री जङ्गबहादुर राणा बेलायत भ्रमणबाट विक्रम संवत् १९०८ मा फर्कंदा ल्याएको हातेछापाखानाबाट नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास सुरु हुन्छ । त्यसपछिको कालखण्डमा
फूल खेतीबाट आत्मनिर्भर बन्दै शुलभ
यहाँको भरतपुर महानगरपालिकाका एक युवक सजावटमा प्रयोेग हुने फूलको व्यावसायिक खेतीमा जुट्नुभएको छ । भरतपुर महानगरपालिका–७ निवासी शुलभ श्रेष्ठले हाल सजावटमा प्रयोग हुने फूल कामिनी (बज्रदन्ती) र जिप्सीको व्यावसायिक खेती सुरु गर्नुभएको हो ।
सडक र फुटपाथको अतिक्रमण हटाउँदै चन्द्रपुर नगरपालिका
रौतहटको चन्द्रपुर नगरपालिकाले बजार क्षेत्रको अतिक्रमण हटाउने भएको छ । सडक र फुटपाथ कब्जा गरी सामग्री राख्ने, व्यापार गर्ने काममा पालिकाले बन्देज लगाएको हो ।
'मधेश प्रदेश सरकारको नेतृत्व गर्ने पालो आएको छ'
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेशमा अब सरकार बनाउने पालो हाम्रो पार्टीको आएको बताउनुभएको छ ।
कागखोलामा बेलिब्रिज जडान, उपल्लो मुस्ताङ पुग्न सहज
गण्डकी प्रदेशको ’लाइफलाइन’ मानिएको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरको जोमसोम–कोरला सडक आयोजना अन्तर्गत बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४,कागखोलामा बेलिब्रिज निर्माण सम्पन्न भएको छ ।
परिचयपत्र बनाउन प्रशासनमा ज्येष्ठ नागरिकको भिड
राष्ट्रिय परिचयपत्र नभई सामाजिक सुरक्षा भत्ता नपाइने भयले प्रशासनमा परिचयपत्र बनाउन आउने ज्येष्ठनागरिकको भिड लागेको छ । नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि परिचयपत्र बनाउनेको भिड लागको हो ।
सेवानन्द र विचित्र कुमारीको बिहे
भारतको उत्तर प्रदेशको हमिरपुर जिल्लामा एक जोडी कुकुरबीच भव्य विवाह भएको छ ।
मन्दिरको विषयमा लडाइँ
दक्षिणपूर्वी एसियामा पर्ने छिमेकी मुलुकहरू थाइल्यान्ड र कम्बोडियाबीच पाँचदिने युद्ध भएको छ । वर्षौंदेखिको सीमा विवादलाई लिएर गएको साउन ८ गते सुरु भएको युद्ध साउन १२ गते मध्यरातमा अन्त्य भयो ।
सांस्कृतिक सम्बन्धका सेतु
नेपाल एकीकरणपछि सुदूरपश्चिम क्षेत्र र काठमाडौँ सम्पर्कमा आए । भूगोल जोडिएको धेरै समय भए पनि जनस्तर र सांस्कृतिक रूपमा सूदूरपश्चिम र काठमाडाैँ उपत्यका जोडिन धेरै समय लाग्यो ।
कारागारमा एक्लो कर्मचारी
प्रायः कैदीबन्दी शून्य रहने मनाङ कारागारमा पछिल्लो वर्षमा कैदीबन्दी तथा थुनुवाको सङ्ख्या बढ्दै गएको छ । शान्ति सुरक्षाका दृष्टिले कम संवेदनशील मानिएको मनाङको सदरमुकाम चामेस्थित कारागारमा पाँच जना कैदीबन्दी तथा तीन जना थुनुवा गरी आठ जना रहेको मनाङ कारागार प्रशासक महेशकुमार गौतमले बताउनुभयो ।
बन्यो दलित अधिकार ऐन
राज्यको विकासको मूल प्रवाहमा दलित समुदायलाई समावेश गर्दै समतामूलक समाज निर्माण गर्ने लक्ष्यका साथ गण्डकी प्रदेशमा दलित अधिकार ऐन बनेको छ ।
सवारीचालक अनुमतिपत्र प्रदेशबाटै
गण्डकी प्रदेश सरकारले प्रदेशमै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने र सवारी कर अनलाइनबाट तिर्ने व्यवस्था मिलाउने भएको छ । चालु वर्षमा यसका लागि बजेट विनियोजन गरेको सरकारले चाँडै यातायात कार्यालयको सेवा सहज बनाउने उपाय खोजेको हो ।