ट्रकले ट्रकलाई ठक्कर दिँदा चालकको मृत्यु
जिल्लाको रम्भा गाउँपालिका –३, मा ट्रक अनियन्त्रित भई अर्को ट्रकलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । ठक्कर दिने ट्रक चालक रम्भा गाउँपालिका –३ पाल्पाका २३ वर्षीय भुवनसिंह रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
माटोको अम्लीयपन घट्दै
पछिल्ला वर्षहरुमा माटोमा अम्लीयपन बढ्दै गएकोमा यस वर्ष भने माटोको अम्लीयपन घटेको पाइएको छ ।
प्रधानमन्त्रीद्वारा मानवअधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जलि
प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारवादी नेता तथा पूर्व मन्त्री पद्मरत्न तुलाधरको छैटौँ स्मृति दिवसका अवसरमा उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
आम्दानीको स्रोत बन्दै सिन्कामारी रोटी
घोराही उपमहानगरपालिका–१३ डुम्बरगाउँमा बस्दै आउनुभएकी रानीलाक बुढा हिजोआज सिन्कामारी रोटी बेच्नमा व्यस्त हुनुहुन्छ । उहाँले विगत दुई वर्षदेखि तिहार लक्षित सिन्कामारी रोटी बिक्री गर्दै आउनुभएको छ ।
ढोरपाटनको ‘भ्यू प्वाइन्ट’ जलजला
घना जङ्गलको शिरमा समथर घाँसेमैदान । पृष्ठभूमिमा हिमालहरूको लामो लर्कन । बिहानीमा सूर्योदय र साँझको सूर्यास्तको मनमोहक दृश्य । शरदयाममा खुलेका आकाश । वन्यजन्तु र पक्षीहरुको आवाज । शान्त र एकान्त वातावरण ।
बझाङमा ९५ जना एचआइभी सङ्क्रमित औषधि सेवन गर्दै
सोमबार जिल्लास्थित सरोकारवालासँग वार्षिक समीक्षा बैठकमा सबैभन्दा बढी एचआइभी सङ्क्रमित केदारस्यूँ गाउँपालिकामा भेटिएका छन् ।
उर्लाबारीका नगरप्रमुख खरेलमाथि मुक्का
मोरङको उर्लाबारी नगरपालिकाका नगरप्रमुख गङ्गाप्रसाद खरेलमाथि सोमबार दिउँसो हातपात भएको छ ।
आवश्यक छ साइबर चेतना
आजको डिजिटल युगमा संसारको अधिकांश काम डिजिटल माध्यमबाट सञ्चालन भइरहेको छ ।
पूजाको प्रसाद खाँदा ३५ बिरामी
सन्धिखर्क नगरपालिका १ तारा मार्गमा आइतबार देउराली पूजाको प्रसादका रूपमा मासु खाएर बिरामी हुनेको सङ्ख्या ३५ पुगेको हो ।
नेपाल–भारत सुरक्षा समन्वय समितिको बैठक
नेपाल–भारत सिमाना जिल्ला समन्वय समितिको बैठक महोत्तरीको मटिहानीमा सोमबार बसेको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको बैठकमा भारतको सीतामढी
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
संरक्षणको पर्खाइमा डुकुरसिं महादेव
रामेछापको रामेछाप नगरपालिका र मन्थली नगरपालिकाको सिमानामा पर्ने डुकुरसिं महादेव संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । जिल्लाकै धार्मिक, ऐतिहासिक र पर्यटकीय तीर्थस्थल डुकुरसिं महादेव थानको संरक्षण तथा आवश्यक प्रचारप्रसारमा स्थानीय सरकारलगायत सरोकारवाला निकायको ध्यान नजाँदा जीर्ण बन्दै गएको छ । धार्मिक, ऐतिहासिक र पर्यटकीय तीर्थस्थल डुकुरसिं महादेव थान जङ्गलभित्र छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
बाढीपहिरोको एक महिनाः अझै क्षतिको पूर्ण विवरण सङ्कलन हुन सकेन
बाढीपहिराले यहाँ जनधनको ठूलो क्षति पु र्याएको एक महिना भयो । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिराले काभ्रेको विभिन्न स्थानीय तहमा ठूलो जनधनमा क्षति पुर्याउनुका साथै कृषि, पशु, शिक्षा, सडक, सञ्चार तथा विद्युत्का क्षेत्रमा क्षति पुर्याउँदा स्थानीय नागरिकले कष्टकर जीवन बिताउन बाध्य बन्नुपरेको छ ।
छठ घाट निर्माण सुरु
तराईका जिल्लामा छठपूजाका लागि छठ घाट निर्माण कार्य सुरु भएको छ । यहाँका पोखरी, खोला, नहरलगायत जलाशय किनारमा बाँस गाडेर छठ घाट बनाउने काम सुरु गरिएको हो । यो वर्ष छठ पर्व कात्तिक २२ गते मनाइँदै छ ।
नेपालगञ्जमा कपडाजन्य मालाको बिक्री
सरकारले प्लाष्टिकजन्य माला र पुष्पगुच्छाको बेचबिखनमा रोक लगाएपछि स्थानीय व्यवसायीले कपडाका माला र पुष्पगुच्छाको बेचबिखन गर्न थालेका छन् । तिहार नजिकिँदै गर्दा नेपालगञ्ज बजारमा गत वर्ष मौज्दात रहेको लुगाका माला र पुष्पको बिक्री वितरण भइरहेको व्यवसायीले बताएका छन् ।
सङ्ख्या नपुगेपछि विद्यार्थी स्थानान्तरण
पचास प्रतिशतभन्दा कम विद्यार्थी भर्ना भएको भन्दै यहाँको एक कलेजबाट विद्यार्थीलाई स्थानान्तरण गर्ने तयारी गरिएको छ ।
कैफियत भेटिएका पसललाई जरिबाना
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–९ स्थित राडीबजार अनुगमन गरिएको छ ।
स्तम्भका लागि सालको काठ
सिन्धुली नौ नम्बर वाहिनी अड्डाको प्राङ्गणबाट नौ÷नौ इन्चको चौडाइ र ३२ फिट उचाइको चुलिका सिं (चूडामणि स्तम्भ) का लागि सालको काठ भीमेश्वरमा ल्याइएको छ । गत वैशाख महिनामा काटेर तयार पारिएको सो जगेडा सालको काठ भीमेश्वर नगरपालिका–२ स्थित एक शिला अनेक रूप भीमेश्वरमा ल्याएर थन्क्याइएको वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठले जानकारी दिनुभयो ।
मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडाबाट पैदल ४५ मिनेट उक्कालो चढ्दा धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी पुगिन्छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै पर्ने किरात ऐतिहासिकस्थल मझुवागढी आवतजावत गर्ने पदमार्गमा नौ सय १८ खुड्किला छन् ।
बालिका र महिला हराउने क्रम बढ्दै
पाल्पामा बालिका तथा महिला हराउने क्रम बढेको छ । विगतका वर्षमा भन्दा पछिल्लो वर्षमा बालिका र महिला हराउने क्रम बढेको प्रहरीले जनाएको छ ।
कालीगण्डकी डाइभर्सनविरुद्ध परेको रिट खारेज
बहुचर्चित कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । रिट खारेज भएसँगै यसका सरोकारवाला छलफलमा जुटेका छन् ।
सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ पुग्यो
अर्घाखाँचीको सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ जना पुगेको छ । सन्धिखर्क नगरपालिका–१ तारामार्ग निवासी दीपक केसीले आइतबार देउराली पूजा लगाउनुभएको थियो ।
एमक्युब ग्यालरीमा दुई विदेशीका कला प्रदर्शन
नेपाली कला र यहाँको सांस्कृतिक सौन्दर्यप्रति आकर्षित भएका दुई विदेशी कलाकार यतिबेला ललितपुरस्थित एक्युब ग्यालरीमा एक महिनाको आवासीय कला कार्यशालामा व्यस्त छन् ।