पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानो गौचरणमा
पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा ल्याइएको छ ।
पूर्वसभामुख ढुङ्गानाको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने छ : मानव अधिकार आयोग
राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधि सभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाले देश र नागरिक अधिकारको रक्षाका लागि पुर्याएको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने जनाएको छ ।
जोखिम मोलेर पहिरो गएकै ठाउँमा बस्न बाध्य पहिरो पीडित
जुगल गाउँपालिका–१ कुनेगाउँमा असोज ११ र १२ गतेको अविरल वर्षातले गाउँको तीन घर बगायो । गाउँका अरू १२ घर उच्च जोखिममा पारेको छ ।
प्रदूषणका कारण भारतको राजधानीमा विद्यालय बन्द
भारतको राजधानी नयाँदिल्लीले बढ्दो विषाक्त धुवाँका कारण सोमबारदेखि अर्को सूचना नहुँदासम्म विद्यालयहरूलाई अनलाइन कक्षामा रूपान्तरण गरेको छ ।
धान दिएर सिङ्गडा
धानले सिङ्गाएर (सिङ्ग्रा) साट्दै । कैलालीको ग्रामीण क्षेत्रमा वस्तु विनिमय अझै कायम रहेको छ । सिङ्ग्रा दिएर धान लिने प्रचलन परानाे हो ।
टिपरको ठक्करबाट एकजना गम्भीर घाइते
मोरङको कानेपोखरी–रङ्गेली सडकको दलेली बजारमा टिपरको ठक्करबाट एकजना गम्भीर घाइते भएका छन् ।
करेन्ट लागेर युवाको मृत्यु
कालीकोट जिल्लाको शुभकालीका गाउँपालिका वडा–४ स्थित रारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मालढुङ्गा–बेनी सडक दैनिक ६ घण्टा बन्द हुने
राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोर अन्तर्गत निर्माणाधीन मालढुङ्गा–बेनी सडक मंगलबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ ।
एक सय ३२ प्रभावितलाई सहयोग प्रदान
गत असोज ११ र १२ गतेको अविरल वर्षातपछि आएको बाढीपहिरोले घरबास र परिवारका सदस्य गुमाएका प्रभावितलाई नगद र जाडोको न्यानो कपडा प्रदान गरिएको छ ।
तीन महिनादेखि विषादी परीक्षण बन्द
भरतपुर महानगरपालिका-२ मा रहेको महानगर फलफूल तथा तरकारी बजारको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला विगत तीन महिनादेखि बन्द अवस्थामा रहेको छ ।
ऐतिहासिक देवल
जुम्ला, मङ्सिर ३ गते । जुम्लाको सिञ्जा गाउँपालिका–२ स्थित बिष्टबाडामा रहेका १३औँ शताब्दीको ठानिएको देवल । उक्त तीन वटा देवल खस सङ्ग्रहालयस्थल भन्दा बाहिर रहेका छन् । तस्बिर: रासस
कोलमा तेल पेल्दै
अछामको ढकारी गाउँपालिका १ नन्दपुरमा कोलमा तेल पेल्दै स्थानीय । पहिले घरेलु उद्योगगका रूपमा प्रयोग गरिँदै आएको तेल पेल्ने कोल पछिल्लो समय हराउँदै जान थालेको छ ।
बङ्गलादेशको विशेष न्यायाधिकरणले पदच्युत पूर्वप्रधानमन्त्री हसिनालाई पक्राउ गर्ने कदमबारे प्रहरीको प्रगति सुन्ने
बङ्गलादेशको विशेष न्यायाधिकरणले सोमबार देशका सुरक्षा निकायहरूले पदच्युत पूर्वप्रधानमन्त्री शेख हसिना र उहाँका नजिकका सहयोगीहरूलाई पक्राउ गर्न के–के गरेका छन् भन्ने बारेमा अपडेट सुन्नेछ ।
माछा मार्दै
कैलाली जिल्ला लम्की नगरपालिका ४ स्थित पोखरीमा माछा मार्दै थारु समुदायका महिलाहरू ।
हात्तीबाट असुरक्षित बन्दै दमकवासी
झापाको दमक वडा २ र ३ जङ्गली हात्तीबाट धेरै नै प्रभावित बन्न थालेपछि हात्ती नियन्त्रणका लागि ठोस रूपमा कार्यक्रम ल्याउन आवश्यक देखिएको छ ।
दाउराको जोहो
कृष्णपुर नगरपालिका २ वनहराका महिलाहरू सामुदायिक वनबाट दाउराको भारी बोकेर घर तर्फ फर्कँदै ।
सडकको पहुँचले मलैबासीलाई सहज
दाङको विकट भनिने बबई गाउँपालिका–७ मलैबासीका लागि अहिले विगतमा जस्तो दुःख छैन । विगतमा सडकको सहज पहुँच नहुँदा स्ट्रेचर वा डोकोमा बोकेर बिरामीलाई अस्पताल लैजानुपथ्र्यो ।
चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक : वरिष्ठ उपाध्यक्ष पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाल र चीनबिचको सम्बन्ध जनस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ ।
धर्म सङ्कट
“सत्यराजजी तपाईं यति राति !? सबै कुशल त छ ? मेरो प्रश्नमा सत्यराजले भने, “कुशलता त अब तपाईंको हातमा निर्भर छ ।” मैले प्रतिप्रश्न गरेँ, “मेरो हातमा !?” हो दाजु ! गा
२०८१ साल मङ्सिर महिनाको राशिफल
सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा ख्याल पुर्याउनुपर्ने छ ।
रारा तालमा डुङ्गा सयर
मुगुको छायाँनाथ रारा नगरपालिका–९ मा रहेको रमणीयस्थल रारा तालमा डुङ्गा सयर गरेर रमाउँदै आन्तरिक पर्यटकहरू।
स्थानीय परिकारप्रति बढ्दो आकर्षण
धनगढी उपमहानगरपालिका–१५, सुर्मीकी विष्णुदेवी चौधरी र उहाँको समूहका सदस्यलाई परिकार बनाउन भ्याइनभ्याइ छ ।
आज सार्वजनिक बिदा दिने सरकारको निर्णय
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रतिस्पर्धामा मुख्य तीन दल
कर्णाली प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) तीन मुख्य प्रतिस्पर्धी रहेका छन् ।