टी–२० विश्वकपका लागि अस्ट्रेलियाको टोली घोषणा
अमेरिका र वेस्ट इन्डिजमा जुन १ देखि आयोजना आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि अस्ट्रेलियाले क्रिकेट टोलीको घोषणा गरेको छ ।
नेपाल वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङ गर्दै
वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको तेस्रो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
आइसिसी टी–२० विश्वकप : भारत, इङ्गल्यान्ड र दक्षिण अफ्रिकाको टोली घोषणा
आइसिसी टी–२० विश्वकपका लागि भारत, इङ्गल्यान्ड र दक्षिण अफ्रिकाले मङ्गलबार खेलाडी टोलीको घोषणा गरेका छन् ।
लुम्बिनी प्रदेश च्याम्पियन
प्रथम वीर गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा कर्णाली प्रदेशलाई ३१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो ।
टी–२० विश्वकप : न्युजिल्यान्ड टोलीको घोषणा
आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि न्युजिल्यान्डले खेलाडी टोलीको घोषणा गरेको छ ।
यू–१६ क्रिकेटमा १६ टोली
काठमाडौँ जिल्ला क्रिकेट सङ्घको आयोजनामा वैशाख १९ देखि ३० गतेसम्म जयकुमार नाथ शाह मेमोरियल यू–१६ अन्तर स्कुल टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
‘खेलाडीले प्रेसर अझै म्यानेज गर्नसक्थे’
नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले आफ्नो टोलीले अझ राम्रोसँग प्रेसरलाई म्यानेज गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल वेस्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित
वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको दोस्रोे खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित भएको छ ।
नेपाललाई वेस्ट इन्डिज ‘ए’ ले दियो १६१ रनको लक्ष्य
वेस्ट इन्डिज ‘ए’विरुद्ध टी–२० सिरिजको दोस्रो खेलमा जितका लागि नेपालाई वेस्ट इन्डिज ‘ए’ ले एक सय ६१ रनको लक्ष्य दिएको छ ।
नेपाल वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिले फिल्डिङ गर्दै
वेस्ट इन्डिज ‘ए’विरुद्ध टी–२० सिरिजको दोस्रो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
नेपाल र वेस्ट इन्डिज ए बीच प्रतिस्पर्धा हुँदै
नेपाल र वेस्ट इन्डिज ए बीच आज पनि प्रतिस्पर्धा हुँदै छ । खेल मध्याह्न सवा १२ बजेबाट त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सुरु हुनेछ ।
विश्वकपका लागि उत्कृष्ट १५ खेलाडी छान्न कठिन छ : कप्तान रोहित
नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले राष्ट्रिय टोलीका लागि सम्भावना बोकेका धेरै खेलाडी रहेकाले ट्वान्टी–२० विश्वकपका लागि अन्तिम १५ खेलाडी छनोट गर्न चुनौतीपूर्ण हुने बताउनुभएको छ।
रोहित पौडेलको शतकमा वेस्ट इन्डिजविरुद्ध नेपाल ४ विकेटले विजयी
त्रिवि क्रिकेट मैदानमा पाँच खेलको सिरिजको पहिलो खेलमा नेपालले दुई बल बाँकी हुँदा ४ विकेटको जित निकालेको हो।
वेस्ट इन्डिजविरुद्ध कप्तान रोहित पौडेलको शतक
नेपालका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिज ‘ए’विरुद्ध शतक बनाउनुभएको छ ।
वेस्ट इन्डिजविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक
कप्तान पौडेलले २७ बलमा ५१ रन बनाउँदै अर्धशतक पूरा गर्नुभएको हो। उहाँले दुई छक्का र सात चौका प्रहार गर्नुभएको छ।
नेपाललाई वेस्ट इन्डिजले दियो २०५ रनको चुनौती
टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको नेपाललाई वेस्ट इन्डिज ‘ए’ले २०५ रनको चुनौती दिएको छ।
खराब नतिजा बिर्सेर वेस्ट इन्डिजविरुद्ध अगाडि बढ्छौं : कप्तान रोहित
नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले खराब नतिजालाई बिर्सेर वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० श्रृंखलामा ध्यान केन्द्रित रहेको धारणा राख्नुभएको छ।
मधेश सुपर ओभरमा विजयी
मधेश प्रदेशले वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई सुपर ओभरमा पराजित गरेको छ ।
वेस्ट इन्डिज ‘ए’ सँग खेल्ने नेपाली टोलीको घोषणा
वेस्ट इन्डिज ‘ए’सँग खेल्ने पाँच खेलको टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ ।
वेस्ट इन्डिज टोली नेपाल आइपुग्यो
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि सुरु हुने टी–२० सिरिज खेल्न वेस्ट इन्डिज टोली बुधबार काठमाडौँ आइपुगेको छ ।
कोशीलाई हराएको गण्डकी प्रतियोगिताबाट बाहिरियो
गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–२० प्रतियोगितामा बुधबार कर्णाली प्रदेशमाथि जित निकालेको छ ।
कोशीमाथि मधेशको रोमाञ्चक जित
वीर गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले कोशी प्रदेशमाथि रोमाञ्चक जित निकालेको छ ।
इन्टरले जित्यो सिरी ए उपाधि
इटालियन सिरी ए फुटबलको उपाधि इन्टर मिलानले जितेको छ । सोमबार राति भएको मिलान डर्बीमा एसी मिलानलाई २–१ गोलले हराउँदै इन्टर च्याम्पियन बनेको हो ।लगातार दोस्रो पटक च्याम्पियन बनेको इन्टरको यो समग्रमा २०औँ सिरी ए उपाधि हो ।
कर्णाली र बागमती विजयी
कर्णाली प्रदेश र बागमती प्रदेशले वीर गणेशमान सिंह कप राष्ट्रिय टी–२० पुरुष क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ । चार खेलमा तेस्रो जित हात पार्ने क्रममा कर्णालीले गण्डकी प्रदेशलाई पाँच रनको झिनो अन्तरले हरायो ।