पोखरामा आइतबार भएको बिहान दुर्घटनामा परी मृत्यु हुने ६८ जनाको पोस्टमार्टमको तयारी गरिएको छ । खोजीपछि शव भेटिएकाहरूको पोस्टमार्टमको प्रक्रिया सुरु गरिएको नेपाली सेना पश्चिम पृतनाका पृतनापति उपरथी दीपक कुमार बानियाँले जानकारी दिनुभयो ।
मगर भाषा
पोखरामा भएको विमान दुर्घटनाको शोकमा आज (सोमबार) बस्ने भनिएको मधेस प्रदेश सभा बैठक स्थगित भएको छ
भोजपुरी भाषा
गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवमा १९ नाटक छनोट भएका छन् । महोत्सवका लागि कुल २९ वटा नाटक प्राप्त
जिल्लाका जुनार उत्पादक किसानहरू समुदायस्तरको कोल्ड स्टोरप्रति आकर्षित देखिएका छन् । सिजनमा कोल्ड स्टोरमा भण्डारण गरी
सप्तरीका मूर्तिकारलाई यतिबेला विद्याकी देवी सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ छ । आगामी माघ १२ गते हुने सरस्वती पूजाको दिन नजिकिँदै जाँदा विगतका वर्षमा झैँ मूर्तिकारहरू सरस्वतीको प्रतिमा बनाउन व्यस्त छन् ।
मादल, बाँसुरी, खैँजडीसहित हुर्राको आकर्षक भाका ‘हुर्रा हा..हा...’ र ‘देशैै रमाइलो...’ले रौनकता छाएको थियो ।
चीनसँगको सिमाना हिल्सा नाकाबाट पछिल्लो तीन दिनमा ३३ गाडी सिमेन्ट र छड आयात भएको छ । चीनले हिल्सा नाका एकतर्फी खुला गरेपछि यी सामग्री आयात भएका हुन् ।
पोखरामा आइतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ ।
गीतकार तथा कलाकार स्पन्दन विनोदको ‘मुटुभित्र देश छ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतले स्वदेश तथा विदेशमा रहने हरेक नेपालीको भावना बोलेको छ । कमल अधिकारीको सङ्गीत संयोजन रहेको गीतमा पूजन मिश्रले आवाज दिनुभएको छ ।
सुदूरपश्चिमका महिलाले निधारमा लगाउने चाँदीको कण्डश्री, हातमा लगाउने चाँदीको बाला, गलामा मुगाको माला, चवन्नी माला
मौरीपालनबाट निकै राम्रो आम्दानी हुन थालेपछि नवलपुरका युवा व्यावसायिक रूपमा यसतर्फ लाग्न थालेका छन् । कतिपय युवाले स्वदेशमा आर्थिक आयआर्जनको स्रोत छैन भन्दै गर्दा यहाँका युवा स्वदेशमै मनग्गे आम्दानी गर्न थालेका छन् ।
माछापालनमा किसानको आकर्षण बढ्दै गएपछि पूर्वी नवलपरासीमा माछा उत्पादन वृद्धि भएको छ । यस जिल्लाको दक्षिणी क्षेत्र
धनुषाको धनुषाधाममा आइतबारदेखि एकमहिने मकर मेला सुरु भएको छ । आइतबारदेखि सुरु भएको मकर मेला एक महिनासम्म चल्नेछ ।