कञ्चनपुरको भीमदत्त नगरपालिकामा झन्डै एक करोड लागतमा निर्माण गरेको फोहोरको सूक्ष्म वर्गीकरण केन्द्र प्रयोगविहीन अवस्थामा पुगेको छ । एकातिर डम्पिङ साइट निर्माण गर्न
दाङको राजपुर गाउँपालिका–६, गङ्गदीकी दुर्गा चौधरी जन्मँदा सामान्य हुनुहुन्थ्यो तर गरिबी उहाँका लागि जन्मसँगै आएको नियति बन्यो । घरको आर्थिक अवस्था कमजोर भएकै कारण उहाँ सानै उमेरदे
v अर्जुनचौपारी गाउँपालिका–५ की ८० वर्षीय पवित्रादेवी विकले आँखा देख्न थाल्नुभएको छ । १० वर्षदेखि नै कम आँखा देख्ने विकले पाँच वर्षबाट दुवै आँखामा मोतीविन्दु भएपश्चात् देख्न छोड्नु भएको थियो ।
नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा समावेश गरी ११० जना उम्मेदवारको नाम निर्वाचन आयोगमा दर्ता गराएको छ । यस सूचीमा रौतहटबाट २ जनाले स्थान पाएका छन् ।
नेपाल–भारत खुला सीमालाई प्रयोग गर्दै मानव बेचबिखन तथा ओसारपसारका घटना बढिरहेका छन् । विशेष गरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाबाट भारततर्फ जोखिमपूर्ण यात्रामा गए
“मानिसले मर्न जान्नु पर्छ । जुन जाति मर्न जान्दछ, बाँच्न पनि त्यसैले जानेको हुन्छ,” कथाकार गुरुप्रसाद मैनालीले आफ्नो चर्चित कथा ‘सहिद’ मा लेख्नुभएको छ । ‘मर्न जान्नु’ भनेको देश, मानवता, स्वाभि
पाँचथरको सदरमुकाम फिदिम नगरपालिका ४ मा अवस्थित सुम्हात्लुङ गडी क्षेत्रमा यतिखेर मौलिकताको गुञ्जायस छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुनसरीको कोशी गाउँपालिकास्थित नेपाल–भारत सीमाको तीनकुने–भान्टाबारी–भीमनगर नाकाको स्थलगत निरीक्षण गर्नुभएको छ । अर्यालले निर्वाचन सुर
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेल्धुरेली भाषा
म्याग्दीको बेनीमा परम्परागत रुपमा लाग्ने माघेसङ्क्रान्ति मेलाको तयारी थालिएको छ । म्याग्दी उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा मौलिक कला, संस्कृति र स्थानीय उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले यही पुस ३० देखि आगामी माघ ३ गतेसम्म बेनीको खुल्ला मञ्चमा ११ औं माघेसङ्क्रान्ति मेलाको आयोजना गर्न लागिएको हो ।
तराई मधेशका जिल्लामा विगत केही दिनदेखि परेको शीतलहरको प्रभाव मकवानपुर जिल्लामा समेत परेको छ । गत दुई दिनदेखि शीतलहरसँगै चिसो अधिक बढेपछि हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाले दुई दिनका लागि विद्यालयको पठनपाठन बिदा गर्ने निर्णय गरेको छ ।
नेपाल भाषाको हिट चलचित्र ‘तिबः दी सपोर्ट’ नयाँ वर्ष सन् २०२६ को पहिलो दिन युट्युबमा रिलिज हुने भएको छ । चलचित्रको निर्मातामध्ये एक समिता रञ्जि
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
ताप्लेजुङमा यसवर्ष अलैँचीको खेती क्षेत्र बढेको छ भने उत्पादन घटेको छ । जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँचीको खेती विस्तार हुँदा यसवर्ष उत्पादन भने घटेको हो ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट पालिकाभित्रका अपाङ्गता भएका व्यक्तिहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।