नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई रोजगारीको हक र प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक सुनिश्चित गरेको छ ।
हेटौँडाको मुख्य बजार क्षेत्रका अतिक्रमित घर तथा टहरा भत्काउन सुरू गरिएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले शनिबार बिहानैदेखि सडक विस्तार थालेको हो ।
हेटौँडा उपमहानगरपालिकाको आम्दानी विकास निर्माणमा कम र कर्मचारीको तलबमा बढी खर्च हुने गरेको पाइएको छ । महालेखापरीक्षक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–८१ को प्रतिवेदनमा उपमहानगरका १९ वटै वडा कार्यालयबाट भएको आम्दानीको दुई तिहाइभन्दा बढी हिस्सा कर्मचारीको पारिश्रमिकमै खर्च गरिएको उल्लेख छ ।