२१ औं शताब्दीमा परिवर्तनको रफ्तार दिन दुईगुणा रात चौगुणाको गतिमा बढ्दो छ भन्दा अत्युक्ति नहोला। यस्तो परिवर्तनको प्रभावले पुस्तकालयलाई पनि झ्याप्पै समातेको छ। परिवर्तनलाई आत्मसात गर्न पुस्तकालयले आफ्नो सामाजिक तथा शैक्षिक भूमिकामा रुपान्तरण गर्नु जरुरी छ।