• १४ वैशाख २०८१, शुक्रबार

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार चिकित्सक पक्राउ

blog

काठमाडौं, साउन २५ गते । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जना चिकित्सक पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का प्रमुख  किरण बज्राचार्यले सांसद डा. सुनिलकुमार शर्मासहित पाँच जना पक्राउ परेको जानकारी दिनुभयो।

पक्राउ पर्नेमा डा। रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा। अमित चौधरी रहेका छन्। सांसद शर्मासहित चार जना काठमाडौं उपत्यकाबाट र एकजना  उपत्यका बाहिरबाट पक्राउ परेका हुन् ।