• १४ वैशाख २०८१, शुक्रबार

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

नयाँ बानेश्वरस्थित संसद भवनमा बुधबार बिहान बाट सुरु भएको प्रतिनिधि सभा बैठक । तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ १० गते । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक जारी रहेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बुधबार बिहान ११ बजेबाट बैठक सुरु भएको हो ।

आजको बैठकमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।