• १५ वैशाख २०८१, शनिबार

रुसद्वारा युक्रेनमा २४ ड्रोन प्रहार

blog

ड्रोन आक्रमण । फाइल तस्बिर

कीभ, वैशाख २१ गते । रुसले युक्रेनविरुद्ध रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको छ । तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ ।

आक्रमणकारीहरूले २४ शाहेद– १३६–१३१ सम्म आक्रमण ड्रोनहरू प्रक्षेपण गरेको र युक्रनको वायु सेनाले अन्य वायु रक्षा इकाईहरूसँगको सहकार्यमा १८ वटा ड्रोनहरू खसालेको बताएको छ । रासस/एएफपी