• ११ असोज २०८१, शुक्रबार

लोसपा संसदीय दलको नेतामा ठाकुर सर्वसम्मत

blog

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनुभएको अध्यक्ष महन्थ ठाकुर (बीचमा) ।

काठमाडौं, पुस ६ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को संसदीय दलको नेतामा अध्यक्ष महन्थ ठाकुर चयन हुनुभएको छ ।

लोसपा नेता डा. सुरेन्द्र झाले बुधबार बसेको संसदीय दलको बैठकले अध्यक्ष ठाकुरलाई सर्वसम्मत चयन गरेको जानकारी दिनुभयो ।

उहाँ महोत्तरी ३ बाट विजयी प्रतिनिधि सभा सांसद हुनुहुन्छ ।