• २० वैशाख २०८१, बिहिबार

चितवन ३ (ख) बाट माओवादीका ढकाल

blog

वसन्त पराजुली

भरतपुर मङ्सिर १० गते । चितवन क्षेत्र नम्बर ३ (ख) बाट नेकपा (माओवादी केन्द्र) का ठाकुर ढकाल निर्वाचित हुनुभएको छ । माडी नगर पालिकाका पूर्व मेयर ढकालले १५ हजार ४६१ मत ल्याएर निर्वाचित हुनु भएको हो । 

उहाँका निकटतम प्रतिस्पर्धी राप्रपाकी रिना गुरुङले १४ हजार ६१५ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ । रिना राप्रपाकी यश अघि प्रदेश सभा सदस्य हुनुहुन्थ्यो ।