• २ असार २०८१, आइतबार

काँग्रेस संसदीय दलको बैठक बस्दै

blog

काठमाडौं, फागुन २४ गते । आज काँग्रेस संसदीय दलको बैठक बस्दैछ । बैठक आज बिहान ९ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ । बैठकमा संसदमा प्रश्तुत हुने बारेमा सांसदहरुलाई प्रशिक्षण दिइनेछ । 

सत्ताबाट प्रमख प्रतिपक्षमा पुगेको काँग्रेसले विपक्षीमा रहँदा संसदमा प्रश्तुत हुने बारेमा सांसदहरुलाई प्रशिक्षण दिइने पार्टी सचिवालयले जनाएको छ ।